समाचार
बुटवल । तपाईलाई जग्गा चाहिएको थियो । कुनै एक व्यक्तिलाई जग्गा खोजिदिनु प¥र्यो भनेर भन्नुभयो । जसलाई भन्नुभएको हो उसैले जग्गा तपाईका लागि देखायो पनि । तर त्यो जग्गा जसको भनेर त्यो व्यक्तिले देखाउँदै...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको...
पुरा पढ्नुहोसबुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट बैंकिङ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको...
पुरा पढ्नुहोसकृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले तिलोत्तमा नगरपालिका कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा...
पुरा पढ्नुहोसनवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ आउँदै गरेको लु ३...
पुरा पढ्नुहोसनेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर...
पुरा पढ्नुहोससमस्याग्रस्त भएको बुटवल योगिकुटीस्थित ‘शिव शिखर बहुउद्देश्यीय सहकारी’ले फागुन २३ गतेसम्मका लागि काउन्टर बन्द गरेको छ। बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले पुँजी व्यवस्थापनको कारण देखाउँदै फागुन २३ गतेसम्म काउन्टर बन्द गरेको हो। आर्थिक मन्दीका...
पुरा पढ्नुहोसगुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट स्थीत ज्ञानज्योति आधारभूत विद्यालयले सञ्चालन गरेको ज्ञान महायज्ञमा एउटै परिवारले तीस लाख रुपैंया सहयोग गरेको छ । अर्लाङ्कोट निवासी बलीभद्र सापकोटाको परिवारले विद्यालयलयको लागि महायज्ञको अवशरमा उक्त रकम सहयोग...
पुरा पढ्नुहोसपूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इञ्जिनियर धिरज ढकालले २६ प्रतिशत प्रगति भएको जानकारी दिए । राष्ट्रिय गौरवको...
पुरा पढ्नुहोस