समाचार
रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा सोमबार नै फागु पूर्णिमा मनाइएको छ । तर,...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । विश्वविद्यालयको सभाहलमा सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष अधिकारीलाई विश्वविद्यालयले स्वागत गरेको हो । सो अवसरमा बोल्दै अनुदान...
पुरा पढ्नुहोसझारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० की २२ बर्षिय सोनिया रेश्मी रहेकी छिन् । सैनामैना वडा नं....
पुरा पढ्नुहोसबुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलको महिमा ज्योति मण्डलीले सोमबार ‘डिजिटल प्रविधिको समुचित प्रयोगबाट महिला सशक्तिकरण’ विषयक कविता प्रस्तुती गरेको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालले महिलामाथि हुने...
पुरा पढ्नुहोसगुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–८ दहनेटाका ३१ वर्षीय वाशुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । मजदुरीको लागि नयाँ दिल्ली गएका घिमिरे यही मार्च ४ तारिखदेखि सम्पर्कविहीन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसनेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशको ११ औं अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे, सचिवमा दिनेश पाण्डे, सहसचिवमा सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज...
पुरा पढ्नुहोसरंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैनामा अवैध खोलाजन्य पदार्थ उत्खनन् गरि बिक्रि वितरण गरेको पाईएको छ । सैनामैना वडा न.१० बेमटनी भन्ने स्थानबाट खेती सम्माउँने बहानामा ढुङगा निकास गरि ओसारपोसार गरेको अवस्थामा नगरपालिकाले सो कार्यलाई नियन्त्रणमा लिएको...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो । पाल्पाको तिनाउ...
पुरा पढ्नुहोसपछिल्लो सात महिनामा तानसेन र अर्घाखाँची सिमेन्टले १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात गरेका छन् । सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि यी सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारततर्फ निर्यात...
पुरा पढ्नुहोस