समाचार
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत अहिले मतगणनाजारी छ । कुल ७ सय मतगणना हुदा अध्यक्षका उम्मेदवार लेखनाथ भण्डारी अगाडि छन् । ७ सय मतगणना हुदा भण्डारीले...
पुरा पढ्नुहोसहोटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत अहिले मतगणनाजारी छ । कुल ५ सय मतगणना हुदा अध्यक्षका उम्मेदवार लेखनाथ भण्डारी अगाडि छन् । ५ सय मतगणना हुदा भण्डारीले...
पुरा पढ्नुहोसपश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग...
पुरा पढ्नुहोसबुटवल । हिजो शुक्रबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमासञ्चालनको मागगर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिए । र आन्तरिक उडान बन्द गर्ने चेतावनी पनि दिए । धर्ना दिनुको मुख्य कारण थियो, विमानस्थल...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४९ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको छ ।सीआईबीको प्रहरी टोलीले बिहीबार सिंहदरबारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । न्यौपाने बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् । गुल्मीको...
पुरा पढ्नुहोसबुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरेको छ। शुक्रवार युनियनले बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरिएको हो। नेपाली काङ्ग्रेस रुपन्देही...
पुरा पढ्नुहोसबुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालनको अन्तिम तयारी छ । सिद्धार्थ केवलकार कम्पनी द्वारा सञ्चालनमा आउन थालेको केवलकारको ८० प्रतिशत काम सम्पन्न भएको सञ्चालक माधव नेपालले बताए । ‘८० प्रतिशत काम सम्पन्न भएको छ...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित भएका छन् । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद १०...
पुरा पढ्नुहोसनेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको...
पुरा पढ्नुहोस









