समाचार
भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना...
पुरा पढ्नुहोसश्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने। न त कसैले बाटो खन्न...
पुरा पढ्नुहोसरुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भुसालसहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अभियोगपत्र अनुसार, मर्चवारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०...
पुरा पढ्नुहोसआज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी आज हर्षोल्लास साथ नयाँ वर्षलाई स्वागत गरिँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु...
पुरा पढ्नुहोसरुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ। भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको...
पुरा पढ्नुहोसलामो समयपछि यहाँस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैदेशिक उडान सुरु भएका छन् । एउटा अन्तर्राष्ट्रिय उडान हुँदा हर्षित हुनुपर्ने बेला एकैपटक धेरै बिदेशी एयरलाइन्सले उडान गर्ने भएपछि सरोकारवाला उत्साहित छन् । धेरै विमान कम्पनीले...
पुरा पढ्नुहोसबुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । बावुल दर्शन मालिका जेभी भैरहवाका...
पुरा पढ्नुहोसबुटवल । तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको बुटवल–नारायणगढ सडक अवको तीन महिनासम्ममा पनि काम सम्पन्न नगरे ठेक्का तोड्ने मनस्थितिमा सरकार पुगेको छ । सडक निर्माणको काममा अत्यन्त ढिलासुस्ती भएको भन्दै...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन् । तिहारलाई लक्षित गर्दै तास खेलिरहेकोे अवस्थामा जुवाडेलाई पक्राउ गरि कार्वाहीका लागी अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिईन् । ईलाका प्रहरी...
पुरा पढ्नुहोसपात्रोमा तिहार सकिइसकेको थियो। यमपञ्चकलाई देशले बिदा गरिसकेको थियो। तर अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पर्ने खिल्जी र असुरकोटको संगमस्थल उदयठाटीमा चौथी मेला लागिरहेको थियो। मेलामा गाउँभरका आमा समूह, महिला, युवा समूह गरी करिब २५ वटा समूहका...
पुरा पढ्नुहोस