समाचार
भैरहवा– इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका रुपन्देहीका दुईजना युवाहरु घर फर्किएका छन् । नेपाल सरकारको अनुरोधमा उद्धार गरिएका नेपालीहरुमध्ये दुईजना बुधबार कपिलववस्तुको कृष्णनगर नाका हुँदै बुटवलस्थित घरमा आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसआफ्नै पार्टीकी नेताको पाँच लाख रुपैयाँ नतिरेको आरोपमा पर्सा प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा समेत नबुझाएको पाइएको छ। दाङको राप्ती गाउँपालिका...
पुरा पढ्नुहोसदाङको प्रमुख व्यापारिक केन्द्र घोराही बजारको ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्वीर : कुलदीप न्यौपाने/रासस ...
पुरा पढ्नुहोसनेपाली कांग्रेसबाटै लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका धनेन्द्र कार्कीले ल्याएको बजेटको विरोध गर्दै नेपाली कांग्रेस जिल्ला समिति कपिलवस्तुलेले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका कांग्रेसका सबै मन्त्रीलाई जिल्लाका सार्वजनिक तथा पार्टीका कार्यक्रमहरूबाट बहिष्कार गर्ने...
पुरा पढ्नुहोसटिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो। बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४...
पुरा पढ्नुहोसभैरहवा कारागारबाट रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सोधिने केही प्रश्नहरुको जवाफ दिएका छन्। उनले आफू कुनै सहकारीको सदस्य नरहेको र जीवी राईमार्फत सञ्चालित गोर्खा मिडिया प्रालिमा आफू समाचार र कार्यक्रमको क्षेत्राधिकारमा सीमित रहेको स्पष्ट पारेका...
पुरा पढ्नुहोसपूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड आज शनिबारदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले शनिबारदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने...
पुरा पढ्नुहोसहोटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन...
पुरा पढ्नुहोसबुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । गत २६ पुसमा दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप तथा रोजगारमा...
पुरा पढ्नुहोस








