समाचार

बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरे । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्ववियू निर्वाचन​​

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । उच्च अदालत तुलसीपुरको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो । गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर...

पुरा पढ्नुहोस
दाउन्ने देवि मन्दिरमा भक्तजनको घुइँचो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा रहेको ऎतिहासिक धार्मिकस्थल दाउन्ने देवि मन्दिरमा आज बिहानैदेखि भक्तजन, दर्शनार्थीको घुइँचो लागेको छ।यस मन्दिरमा स्वच्छ र शुद्ध मनले पूजा गरे मनले आटेको मनोकांक्षा पूरा हुने जन विश्वास रहेको छ। सोही विश्वासका कारण...

पुरा पढ्नुहोस
जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा (विज्ञप्तिसहित)

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका...

पुरा पढ्नुहोस
बुटवलमा पार्क सम्मेलन हुँदै

मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रकाे ब्यवस्थापनमा आयोजना गरिएको छ पार्क सम्मेलनले नेपालकाेपर्यटन प्रवर्द्धन र विकासमा सहयाेग पुग्ने बिश्वास लिईएकाे छ। उद्यान तथा पार्कहरुलाई सौन्दर्यता र मनोरन्जनका अतिरिक्त आर्थिक...

पुरा पढ्नुहोस
सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए लुम्बिनीका सभामुखले

गाडी सिक्ने क्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी दुर्घटनामा परेको छ। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप आफुले सिक्ने क्रममा दुर्घटनामा परेको हो। आफैंले सिक्ने क्रममा...

पुरा पढ्नुहोस
बुटवलको लुम्बिनी केवलकार जेठ १५ देखि सञ्चालनमा आउने

बुटवल : व्यावसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म २ दशमलव ६ किलोमिटर लामो लुम्बिनी केवलकार आगामी जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। यसअघि वैशाखमा सञ्चालन हुने भनिएको केबलकार प्राविधिक परीक्षण सम्पन्न नभएको भन्दै...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउ खोलामा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे तिनाउ गाउँपालिका–५, विस्कुनडाँडा घर भई माथागढी गाउँपालिका–३, कसेनीको अगेनी बस्ने १५ वर्षीय योगेश सुनारी रहेका छन् । उनको तिनाउ खाेलामा...

पुरा पढ्नुहोस
पहिलो पाईला बुटवलमा बस्यालको नेतृत्व

पहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेसनबाट अध्यक्षमा विनोद बस्याल चयन भएका छन् । बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा गोमा भट्टराई र सन्तोष बन्जाडे, सचिवमा राजन अधिकारी, सह– सचिवमा मनिष खनाल र केशव खनाल, कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नयाँ बजेटको तयारी, २० प्रतशित कटौती हुने

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी...

पुरा पढ्नुहोस