समाचार

बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

बुटवल । बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो। रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका...

पुरा पढ्नुहोस
पाल्पाको दोभान खोलामा डुबेर एक जनाको मृत्यु

पाल्पाको दोभान खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, श्रृजनानगर बस्ने ३४ वर्षीय लोकबहादुर रजाली मगरको पौडी खेल्ने क्रममा शनिबार बेलुकी खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना...

पुरा पढ्नुहोस
निर्माणधिन सडकको बजेट काटिएपछि योगीकुटी पूर्व–पश्चिमका स्थानीयहरु आन्दोलित

निर्माणा सुरु भएकाे बर्षाै वित्दा समेत सडक बीचमै अलपत्र परेकाे भन्दै बुटवल याेगिकुटीका स्थानिय आन्दाेलित भएका छन् । बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाकाे सिमानामा रहेकाे सडक स्तराेन्नती तथा बिस्तार गर्नेगरी काम सुरु भएकाे बुटवल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका कर्मचारीलाई पर्यटन बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई दिँदै आएको आन्तरिक पर्यटन काजलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छ । प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो व्यवस्था गरेको हो ।...

पुरा पढ्नुहोस
महिला उद्यमशीलता बढाउन विपन्न कर्जा र लघुउद्यममा कर्जा सरल बनाउन माग

बुटवल – महिला उद्यमशीलता बढाउन विपन्न र महिला उद्यमशीलता कर्जा सरल बनाउन रुपन्देहीका महिला उद्योगीहरुले माग गरेका छन् । कर्जा सहज नहुदा लक्षीत वर्गको सहभागिता नभएको रुपन्देहीका महिला उद्योगीहरुले गुनासो गरेका छन्...

पुरा पढ्नुहोस
तिनाउ नदिमा पाैडी खेल्ने क्रममा डुवेर १ जनाकाे ज्यान गयाे

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ नदिमा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु भएको छ। सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलामा रहेको बुटवल पावर कम्पनीको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं....

पुरा पढ्नुहोस
सामूहिक सहकारीको बहुवर्षे रणनीतिबारे सुझाव संकलन

बुटवल, असार २ । २६ जना शेयर सदस्य र २६ सय शेयर पुँजीबाट २९ वर्षअघि सुरु भएको तिलोत्तमा स्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले दीर्घकालीन रणनीति तयार पारेको छ । सहकारीले उक्त...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा रहेका सात निर्देशनालय मन्त्रालयमै गाभिने

बुटवल : लुम्बिनी प्रदेशमा रहेको ७ वटा निर्देशनालय सरकारले हटाउने भएको छ। प्रदेश सभामा आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री धन बहादुर मास्कीले ७ वटा निर्देशनालयलाई मन्त्रालयमै गाभ्ने बताए। उद्योग, वाणिज्य तथा उपभोक्ता हित...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटः मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई १ अर्ब, स्मार्ट कृषिलाई १० करोड

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पूँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन...

पुरा पढ्नुहोस
लुम्बिनीले बयलगाडा यात्रा गराउने

लुम्बिनी प्रदेशले बयलगाडा यात्रा सञ्चालन गर्न बजेट छुट्याएको छ। ‘बुल र बफेलो ड्राइभ’ कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशले मौलिकता झल्काउने गरी बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाडा यात्रा र पहाडी घोडा यात्राको लागि बजेट विनियोजन गरेको हो। शुक्रबार...

पुरा पढ्नुहोस