समाचार

कालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तालिम समापन

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षकहरुका लागि आयोजना गरेको तीन दिने शैक्षिक गुणस्तर अभिवृद्धि तालिम आइतवार सकिएको छ । तालिममा प्रशिक्षक नरबहादुर कार्की, आभिशेक घिमिरे र बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले सहजीकरण गरेका...

पुरा पढ्नुहोस
देवदह मावि, बाणिज्य र पर्रोहा बहुमुखी क्याम्पसलाई भारतिय दुतावासका बस उपहार

बुटवल । रुपन्देहीका तीन वटा शिक्षण संस्थाले बस उपहार स्वरुप प्राप्त गरेका छन् । भारतीय राजदूतावास काठमाडौँले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा...

पुरा पढ्नुहोस
जंगली च्याउँ खादा रोल्पाका एकै परिबारका ३ जनाको उपचारका क्रममा बुटवलमा मृत्यु

बुटवल । जंगली च्याउ खादा विरामी परेका रोल्पाका ३ जनाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । जंगली च्याउँ खादा रोल्पा लुंग्री गाउँपालिका–५ कालापोखराका एकै परिबारका ३ जना विरामी परेका थिए । २८ असारमा जंगलबाट...

पुरा पढ्नुहोस
श्रमिकको नयाँ न्यूनत्तम पारिश्रमिक तत्काल घोषणा गर्न सरकार संग माग

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले ज्याला जीवीहरुको न्यूनत्तम पारिश्रमिक नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी सरह बनाउन माग गरेको छ । आईतबार बुटवल पत्रकार सम्मेलनको आयोजना गर्दै श्रम ऐन ०७४ को दफा १०७ मा हरेक दुई...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारको ‘मर्निङ अफर’मा ५० प्रतिशत छुट

बुटवल । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

  बुटवल । रोटरी क्लब अफ बुटवलको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बीच वर्ष २०२२÷०२३ का अध्यक्ष बोनिन पियाले वर्ष २०२३÷२४ का अध्यक्ष करुण खनाललाई पद हस्तान्तरण गरेका थिए ।   पदस्थापन...

पुरा पढ्नुहोस
सिद्धबाबा धाममा हुने गरेको अनियमितता छताछुल्ल

बुटवलको सिद्धबाबाधाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरुले सेवा शुल्क वापत दिएको रकममा नै...

पुरा पढ्नुहोस
जे.एन. सरले यस पटक पनि ल्याए कोरियन भाषा परीक्षामा सर्वोउत्कृष्ट नतिजा

बुटवल । बुटवलको ट्राफिक चोकमा रहेको रोजगार ईनिष्टच्यूट जे.एन.सर कोरियनले कोरियन भाषा परीक्षा–२०२३ मा सर्वोउत्कृष्ट नजिता प्राप्त गरेको छ । हालै सार्वजनिक भएको नजितामा ईनिष्टच्यूटबाट सहभागि सवै विद्यार्थी उत्र्तिण भएको दावी ईनिष्टच्यूटका सञ्चालक जे.एन. शर्मा...

पुरा पढ्नुहोस
तीनमुखे पुलमा निशुल्क वाईफाई

गुल्मीको रिडिमा रहेको तीन मुखे पुलमा निशुल्क वाइफाई जडान गरिएको छ । पुल निर्माण पछि आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने गरेको र आगन्तुक पर्यटकका लागि सहज होस भनेर वाईफाई जडान गरेको रुरुक्षेत्र गाउँपालिका वडा...

पुरा पढ्नुहोस
आलोचित भएर वित्यो लुम्बिनी केवलकारको एक महिना

बुटवल । लुम्बिनी केवलकार औपचारिक सञ्चालनमा आएको एक महिना वितेको छ । जेठ २५ गते केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गरेका थिए । तर यो एक महिना लुम्बिनी केवलकारका लागि त्यति सहज भने...

पुरा पढ्नुहोस