समाचार

महासंघमा चौतारीले लगाएको ताला खुल्यो

बुटवल । नयाँ सदस्यता सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन नेपाल पत्रकार महासंघ रुपन्देही तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ । प्रेस चौतारीसँगको वार्तामा महासंघको पदाधिकारीले सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि...

पुरा पढ्नुहोस
रोटरीले स्थापना गरेका प्रोजेक्ट नियमित सञ्चालनमा जोड

बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ७४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकका अध्यक्ष मधुप्रकाश अर्यालले बिजनेश एजेण्डा अन्तर्गत बैठकमा क्लवले यसवर्षका लागि...

पुरा पढ्नुहोस
साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बरामद

सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ । विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले...

पुरा पढ्नुहोस
बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...

पुरा पढ्नुहोस
पर्यापर्यटन र सामाजिक विकासमा चारपाला वन

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ । वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको...

पुरा पढ्नुहोस
पत्रकार शुद्धीकरणमा राजनीतिक पूर्वाग्रह राखियो-प्रेस चौतारी लुम्बिनी

बुटवल । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले...

पुरा पढ्नुहोस
नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दो

गाईवस्तुमा देखापरेको लम्पी स्किन रोगको संक्रमण नवलपरासीमा बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायको मृत्यु भएको छ । जसमा १७ वटा गाई र १...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारको टिकटमा ५० प्रतिशत छुट भएपछि बढ्यो भीड (तस्वीरहरु)

बुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट हजार ६४६ पशुको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक २...

पुरा पढ्नुहोस
दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भित्र्याइएको कपडा बरामद

दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा र ढुवानीका साधन रुपन्देही प्रहरीले बरामद गरेको छ । ती कपडा र ढुवानीका साधन करिब ५ लाख रुपैयाँबराबरको भएको अनुमान गरिएको छ...

पुरा पढ्नुहोस