समाचार

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...

पुरा पढ्नुहोस
पर्यापर्यटन र सामाजिक विकासमा चारपाला वन

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ । वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको...

पुरा पढ्नुहोस
पत्रकार शुद्धीकरणमा राजनीतिक पूर्वाग्रह राखियो-प्रेस चौतारी लुम्बिनी

बुटवल । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले...

पुरा पढ्नुहोस
नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दो

गाईवस्तुमा देखापरेको लम्पी स्किन रोगको संक्रमण नवलपरासीमा बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायको मृत्यु भएको छ । जसमा १७ वटा गाई र १...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारको टिकटमा ५० प्रतिशत छुट भएपछि बढ्यो भीड (तस्वीरहरु)

बुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट हजार ६४६ पशुको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक २...

पुरा पढ्नुहोस
दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भित्र्याइएको कपडा बरामद

दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा र ढुवानीका साधन रुपन्देही प्रहरीले बरामद गरेको छ । ती कपडा र ढुवानीका साधन करिब ५ लाख रुपैयाँबराबरको भएको अनुमान गरिएको छ...

पुरा पढ्नुहोस
तिलोत्तमाका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । तिलोत्तमा नगरपालिका प्रमुख...

पुरा पढ्नुहोस
भुटानले माग्यो भैरहवामा उडान अनुमति

बुटवल । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटी ले भैरहवाबाट पनि उडान गर्ने भएको छ । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवाबाट उडान गर्ने भएको...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा

बुटवल। बम्घाट युवा क्लवको सहयोगमा लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा तथा कामाख्या देवी मन्दीर दर्शन गराइएको छ । सोमबार बुटवलको बम्घाटमा रहेको बुटवल हिल्स, लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटु पीडित सरोकार संघ...

पुरा पढ्नुहोस