समाचार
बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम उद्योग दिवश–२०८० विभिन्न कार्यक्रम गरि मनाउन लागेको छ । संघले स्थापना दिवश ३ दिवशिय कार्यक्रम गरि मनाउन लागेको हो । स्थापना दिवशको अवसरमा पहिलो...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा रुपन्देहीमा रहेका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुसंग छलफल भएको छ । त्यसक्रममा एक्स्पोलाई व्यवस्थित रुपमा...
पुरा पढ्नुहोसबुद्धजन्मस्थल लुम्बिनीमा कोरियाली धर्मगुरूद्वारा निर्माण गरिएको डेढ टनको ‘शान्ति घन्टी’को उद्घाटन गरिएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को उद्घाटन गरे...
पुरा पढ्नुहोसअस्पतालमा उपचाररत सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते डाक्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । डाक्टर बस्यालको...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा खुल्याम रुपमा सुर्ती र गुट्काको व्यापार भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाले २०७९ चैत ७ गते सूचना प्रकाशन गरी नगरपालिका भित्र सुर्ती र गुट्खाजन्य कुनै पनि...
पुरा पढ्नुहोसचन्द्रकोट गाउँपालिका–४ शान्तिपुर गुल्मीमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई नचन्द्रकोट गाउँपालिका–४...
पुरा पढ्नुहोससिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल पूर्णक्षमतामा संचालनको माग राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले मंगलबार भैरहवा आएका देउवालाई...
पुरा पढ्नुहोसतराई–मधेशमा लोकप्रिय मानिने कुस्ती खेल भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि सुरु हुने भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले लोकप्रिय...
पुरा पढ्नुहोसलुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ । मिलले उक्त प्रदूषण न्यूनीकरण...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले अस्पताल बिकास समिति खारेज गरी गैरकानूनी ढङ्गबाट नयाँ नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गएको कार्तिक १ गते लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले अस्पताल बिकास समिती खारेज...
पुरा पढ्नुहोस









