समाचार
भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अप्रेशनपछि मृत्यु भएकी सावीत्रा खनालको विषयमा डाक्टहरुको बदनाम भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष...
पुरा पढ्नुहोसभाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको...
पुरा पढ्नुहोसबुटवलमा भुकम्पको धक्का महशुस गरिएको छ । दिउसो ४:३३ बजे धक्का महशुस गरिएको हो । आज धक्का भएको भुकम्प जाजरकोट र पश्चिम रुकुममै गएको पराकम्प हुन सक्ने भुगर्वविद्ले जनाएका छन् । ठुलो भुकम्प गए पश्चात...
पुरा पढ्नुहोसबुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने निर्णय गरे संगै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको मिरा कोषले नगरपालिका मार्फत भूकम्प पीडितलाई नगद रकम...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ। आइतबार दिउसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका...
पुरा पढ्नुहोस