समाचार

बुटवलको अक्सफोर्ड माविका १० विद्यार्थीले ल्याए ४ जीपीए

बुटवल । बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयबाट १० जनाले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्राचार्य दिनेश भुसालका अनुसार कुल १४५ जना विद्यार्थी सहभागि भएकोमा आविश्कार नेपाल, विधान बस्याल, आशिस सिग्देल, मनिका खरेल, कृष्ण पन्त, स्वीकृती...

पुरा पढ्नुहोस
रेसुङ्गाका मेयर पन्थीले दुर्घटना गराएर मानवता भने देखाएनन

गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री रहेका छन् । उनी हाल बुटवलको बेलबासस्थित एडम सिटी अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
देशभर पानी पर्ने, केही ठाउँमा ठूलो वर्षा हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार १४, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार...

पुरा पढ्नुहोस
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

पुरा पढ्नुहोस
श्रीमतीले अर्कै बिहे गरेको झोक सासुको हत्याः

रुपन्देही । एक दाम्पत्य सम्बन्धमा दरार, त्यसपछि घरायसी विवाद, अनि हिंसाको चरम परिणत: हत्या । यो कुनै फिल्मको कथा होइन, पाल्पाको पूर्वखोला गाउँपालिकास्थित १ गुनडाँडा(साविक सिलुवा गाविस ९) मा दुई दशकअघि भएको एक हत्याकाण्डको...

पुरा पढ्नुहोस
इरानबाट उद्धार गरिएका बुटवलका दुई युवा कृष्णनगर हुँदै गर आइपुगे

  भैरहवा– इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका रुपन्देहीका दुईजना युवाहरु घर फर्किएका छन् । नेपाल सरकारको अनुरोधमा उद्धार गरिएका नेपालीहरुमध्ये दुईजना बुधबार कपिलववस्तुको कृष्णनगर नाका हुँदै बुटवलस्थित घरमा आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
फरार रहेकी प्रदेशसभा सदस्य रायमाझीले घरभाडा नबुझाएको भन्दै निवेदन

आफ्नै पार्टीकी नेताको पाँच लाख रुपैयाँ नतिरेको आरोपमा पर्सा प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा समेत नबुझाएको पाइएको छ। दाङको राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस
घोराही बजार

दाङको प्रमुख व्यापारिक केन्द्र घोराही बजारको ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्वीर : कुलदीप न्यौपाने/रासस ...

पुरा पढ्नुहोस
बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि : कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

नेपाली कांग्रेसबाटै लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका धनेन्द्र कार्कीले ल्याएको बजेटको विरोध गर्दै नेपाली कांग्रेस जिल्ला समिति कपिलवस्तुलेले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका कांग्रेसका सबै मन्त्रीलाई जिल्लाका सार्वजनिक तथा पार्टीका कार्यक्रमहरूबाट बहिष्कार गर्ने...

पुरा पढ्नुहोस