राजनीति

एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ

लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि...

पुरा पढ्नुहोस
लुम्बिनीमा बिषयगत समिति गठनको अन्तिम तयारी, सदस्यहरुको नाम अनुमोदन

लुम्बिनी प्रदेशमा विषयगत समिति गठनको अन्तिम तयारी भएको छ । शनिबार प्रदेश सभाको बैठकले समितिका सदस्यहरुको नाम टुंगो लगाए संगै अब समितिले छिट्टै पूर्णता पाउनेछ । शनिबारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले लामो समयदेखि...

पुरा पढ्नुहोस
रास्वपा रूपन्देहीमा चरम विवाद, कुटाकुट समेत भयो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवादले उग्ररुप लिदा कुटपिट सम्म पुगेको छ । आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेकाकार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको विषय...

पुरा पढ्नुहोस
विज्ञान प्रबिधिको शिक्षा नै अहिलेको आवश्यकता – अोली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान प्रबिधिको शिक्षा नै अहिलेको आवश्यकता भएको बताएका छन् । अनेरास्ववियु रुपन्देहीको आयोजनामा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई भर्चुवल रुपमा सम्मान गर्दै...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीले गर्ने सम्मान कार्यक्रममा केपी ओलीले सम्बोधन गर्ने

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल हुन लागेको विद्यार्थी सम्मान कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष केपी शर्मा ओली भोली बुटवल आउँदै

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल आउने भएका छन् । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउने...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा आफ्नो कुनै सम्बन्ध र संलग्नता छैन : दीनानाथ शर्मा

  काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तारको गृहकार्य

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी भएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन् । अब भने सरकारलाई पूर्णता दिने...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेट बहुमतले पारित गरेको हो । प्रदेश...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान भयो– एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् । बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटी द्वारा आयोजित...

पुरा पढ्नुहोस