राजनीति

भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरुलाई बचाउने सरकारको प्रपञ्च- एमाले नेता ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’: मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कुल ५ अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । सोमबार केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरुसंग बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेशको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभामा सांसदहरुको प्रश्न- कसलाई प्रश्न गर्ने ?

लुम्बिनी प्रदेश सभामा सांसदहरुले उठाएका गम्भीर चासोका विषयहरुमा मुख्यमन्त्री तथा मन्त्रीहरुले चासो नदिएको भन्दै सांसदहरुले गुनासो गरेका छन् । विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले मुख्यमन्त्रीले सदनलाई बेवास्ता गरेको बताउँदै बजेट पास गर्ने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । हिजाे साेमबार बस्ने भनेकाे बैठक काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको हिजाे साेमबारका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको थियाे। बैठक...

पुरा पढ्नुहोस
मौद्रिक नीतिको धेरै पक्ष राम्रो छ : महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको आजका लागि आह्वान भएको बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको आजका लागि आह्वान भएको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको आजका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको हो । प्रदेशसभाका...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको पहिलो अधिवेशन भदौ १६ मा

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ । शनिबार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले...

पुरा पढ्नुहोस
जनताले अनुमोदन गरेका दिपेन्द्रलाई मन्त्री बन्न अमरसिंहले रोक्न मिल्छ ?

बुटवल । जनताले अनुमोदन गरेका सांसद हुन लुम्बिनी प्रदेशका दिपेन्द्र पुन । पुर्व माओवादी, स्वतन्त्र अनि अहिले फेरि माओवादी भएका दिपेन्द्र चुनाव लड्दा स्वतन्त्र भएर लडे । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन...

पुरा पढ्नुहोस
रास्वपा रूपन्देहीको विवाद मिल्यो, अध्यक्ष फेरियो

राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीको विवाद मिलेको छ । आईतबार ईलाका प्रहरी कार्यालय बुटवलमा दुई समुहबीच कुटपिटको विषयमा मिलापत्र र नेतृत्व विषयमा जिल्ला संयोजकनै परिवर्तन गरी विवाद मिलाइएको हो । रास्वपाको विवाद छताछुल्ल भएपछि जिल्लाको नेतृत्व...

पुरा पढ्नुहोस
लुम्बिनीमा संसदिय समितिका सभापति सर्वसम्मतमा टुंगो लगाईदैं

बुटवल । लुम्बिनीमा गठन भएका संसदिय समितिका सभापती दलहरु बीचमै हुने सहमतीका आधारमा चयन गरिने भएको छ । ‘मिनी संसद’ मानिने संसदीय सभापतिहरू सर्वसम्मत रूपमा चयन गर्ने लुम्बिनी प्रदेशका दलहरूबीच सहमति भएको हो । शनिबार बसेको...

पुरा पढ्नुहोस