राजनीति
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले...
पुरा पढ्नुहोसलुम्बिनीमा आजका लागि प्रदेश सभा बैठक आह्वान भएको छ । कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै विश्वासको मत लिने तयारी गरेका छन् । तर, चौधरीले विश्वासको मत पाउने अंकगणित छैन । नयाँ समीकरणमा रहेका पाँच दलले लुम्बिनीमा माओवादीले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन चैत २२ गते बिहीबार दिनको ४ बजे बस्ने गरी आह्वान...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो...
पुरा पढ्नुहोससत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा लुम्बिनीमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको पद पाउने भएको छ । सहमती अनुसार अब संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री जोखबहादुर महरा मुख्यमन्त्री बन्दै छन् । नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश...
पुरा पढ्नुहोसनेकपा (एमाले) रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको बिहीवार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दशाैँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । अधिवेशनअघि...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गरिने बताएका छन् । नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागले बुटवलमा आयोजना गरेको जनतासँग चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रादेशिक...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । राजनीतिमा आएको नयां उथलपुथलले केन्द्रमा गठबन्धन फेरिएसंगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने बहस पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत पाए पनि लुम्बिनीमा कसको...
पुरा पढ्नुहोस









