तिनाउ बिशेष

बुटवलको कालिकापथमा युवामाथि दिउँसै खुकुरी प्रहार, टाउकोमा ६० वटा टाँका लगाइयो

बुटवल : बुटवलको ठमेल उपनामले चिनिन थालेको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ। बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन्। घाइतेको उनको टाउकोमा...

पुरा पढ्नुहोस
६० वर्षपछि स्तरोन्नति हुँदै बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक

बुटवल : विश्व बैंकको सहयोगमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकको स्तरोन्नतिको काम सुरु हुने भएको छ। बहुवर्षीय योजनाअनुसार ४ लेनमा स्तरोन्नति गरिनेछ। निर्माण सुरु भएको ६० वर्षपछि थालिएको स्तरोन्नतिको काम ६९ किलोमिटरमा हुनेछ। विश्व बैंकको सहयोगमा ३५...

पुरा पढ्नुहोस
तम्घास–सिमलटारी सडकः कालोपत्रे सडक माथी हिलो र धुलो (तस्विरहरु)

बुटवल । पाँच बर्ष अगाडि १ अर्बको लागतमा निर्माण भएको गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । कालोपत्रे सडक माथी कहि हिलो छ भने कतै धुलो...

पुरा पढ्नुहोस
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ग¥र्यो ६०.३२ प्रतिशत मुद्धा फछ्यौट

बुटवल। उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट भएको जानकारी...

पुरा पढ्नुहोस
रुपन्देही प्रशासन द्वारा मिटर सम्बन्धी ९३ वटा उजुरी फछ्यौट

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मिटरव्याज सम्बन्धी ९३ वटा उजुरी पछ्र्यौट भएका छन् । कुल ५३६ उजुरी परेका मध्ये हालसम्म १८३ वटा उजुरीउपर छलफल भएको र छलफल गराइएका मध्ये ९३ वटा उजुरी फछ्र्यौट भएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ६८ प्रतिशत मात्रै धान रोपाइ

बुटवल । लुम्बिनी प्रदेशमा हाल सम्म ६८ प्रतिशत मात्रै धान रोपाइं सकिएको छ । कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ६८ दशमलव ३ प्रतिशत मात्रै रोपाइं सकिएको जानकारी...

पुरा पढ्नुहोस
रातो च्याउँ उत्पादनमा अव्वल केशवबहादुर

बुटवल । पाल्पाका किसान केशवबहादुर कार्कीले रातो च्याउं उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । रातो च्याउं प्रतिकिलो ६ हजार रूपैयांमा बिक्री हुन्छ । गानोडर्मा भनिने रातो च्याउ सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयांसम्म...

पुरा पढ्नुहोस
सिद्धबाबा धाममा हुने गरेको अनियमितता छताछुल्ल

बुटवलको सिद्धबाबाधाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरुले सेवा शुल्क वापत दिएको रकममा नै...

पुरा पढ्नुहोस
चार दशकमा पनि सम्पन्न हुन नसकेको लुम्बिनीको गुरुयोजना

बुटवल : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको छैन। १७ वर्षमा पूरा गर्ने गरी गुरु योजना बनाइएको भए पनि ४७ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत...

पुरा पढ्नुहोस
पर्यटकको सिजन हेरेर जजिराले भैरहवाबाट फेरी उडान थाल्ने

जजिरा एअरवेजले भैरहवाबाट फेरी उडान थाल्ने भएको छ । पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो । उडान सुरु गर्ने जानकारी गराएको तर मिति तय नभएको नेपाल नागरिक...

पुरा पढ्नुहोस