अर्थ

२ अर्ब रूपैयाँ भन्दा बढी लगानीको ‘एनजी मार्केट’ हाँकेका २६ वर्षका आवास बञ्जाडे

देशमै केही गर्छु भन्ने आत्मविश्वासका साथ अघि बढेका युवा उद्यमी हुन् रूपन्देहीका आवास बञ्जाडे । २६ वर्षका आवासले उपभोक्तालाई किनमेलको परम्परागत शैलीलाई बदल्ने ‘सपिङ सेन्टर’ हाँकेका छन् । रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित २ अर्ब रूपैयाँभन्दा बढी...

पुरा पढ्नुहोस
लुम्बिनीमा भेटि वापत एक करोड ३ लाख संकलन

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ । बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...

पुरा पढ्नुहोस
शिव शिखर सहकारीको बुटवल शाखा अझै खुलेन, संघर्ष समितिले डाके भेला

बुटवल । सदस्यहरुको रकम तिर्न नसकेपछि बन्द बनेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बुटवल शाखा अझै खुलेको छैन् । सहकारी संस्थाले एक सूचना जारी गर्दै मर्जर प्रक्रियामा जान लागेको र देशको आर्थिक स्थित...

पुरा पढ्नुहोस
झन्डै २ अर्बमा फ्रेन्च फ्राइज उद्योग खोल्दै कृष्णप्रसाद

होटल–रेस्टुरेन्टमा आलुको परिकार फ्रेन्च फ्राइज खानुभएको छ? आजसम्म तपाईंले खाएको फ्रेन्च फ्राइज सम्भवत: सबै विदेशी हुन्। बुटवलका उद्यमी कृष्णप्रसाद पौडेलका अनुसार गएको वर्ष पाँच हजार सात सय टन अर्थात् ५७ लाख केजी फ्रेन्च फ्राइज आयात भएको थियो। फ्रेन्च फाइज...

पुरा पढ्नुहोस
जनकल्याण र चन्द्रसूर्यको एकीकृत कारोबार सुरु, प्रथम भेलाबाट सेवा केन्द्र विस्तार तथा सञ्चालक समिति गठन

बुटवल । जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ । चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार...

पुरा पढ्नुहोस
उद्योगी–व्यवसायी भन्छन- आर्थिक संकट छिट्टै टरोस्

भैरहवा  । उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार...

पुरा पढ्नुहोस
अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत

भैरहवा । अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन् । सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले...

पुरा पढ्नुहोस
तानसेन र अर्घाखाँची सिमेन्टले गरे ७ महिनामा १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात

पछिल्लो सात महिनामा तानसेन र अर्घाखाँची सिमेन्टले १६ करोड बढिको सिमेन्ट र क्लिंकर निर्यात गरेका छन् । सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि यी सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारततर्फ निर्यात...

पुरा पढ्नुहोस
अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरणः कामदारका परिबारलाई १०/१० लाख क्षतिपूर्ति

बुटवल । घटना भएको एक महिना सम्म चुपचुप राखी यत्तिकै थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदुर मृत्यु प्रकरण बाहिर आए संगै परिबारले क्षतिपूर्ति पाएका छन् । रुपन्देहीको सियारी गाउँपालिका २ मा रहेको अर्घाखाँची सिमेन्ट...

पुरा पढ्नुहोस
बुटवलको सुप्रिम र शिव शिखर सहकारी अझै समस्यामा, क्रृणीहरुको लिलामी पहिलो प्राथमिकता

सैनामैना–११ सालझण्डीका राज सापकोटाको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा १५ लाख रुपैयाँ बचत छ । उनले गत पुसदेखि दैनिक ५ हजार रुपैयाँ जम्मा गरेका थिए । त्यसबेला १८ प्रतिशत ब्याजसहित एक वर्षमा सबै रकम...

पुरा पढ्नुहोस