अर्थ

शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड २०२४ जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै...

पुरा पढ्नुहोस
टाइगर प्यालेसले बुझायो साढे ५१ करोड रोयल्टी बक्यौता, दुई करोड ३४ लाख पुँजीगत लाभकर

भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा भित्रिएको नयाँ व्यवस्थापनले क्यासिनोको पूरै बक्यौता चुक्ता गरेको छ । अमेरिकाका गैरआवासीय नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजसँग रिसोर्टको पूरै स्वामित्व खरिद गरेर माघमै साढे ५१ करोड...

पुरा पढ्नुहोस
आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र क्रृण तिर्छौ–क्रृणीहरु

बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै क्रृण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा...

पुरा पढ्नुहोस
ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी तिलोत्तमामा स्थापना, चुक्ता पूँजी ७५ करोड

रुपन्देहीमा केन्द्रिय कार्यालय रहनेगरि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताए। चुक्तापूँजी ७५...

पुरा पढ्नुहोस
सुप्रिम सहकारीका पूर्व सचिव दीपेश पुनलाई ईलाका प्रहरीको ५ नं. थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन माथी प्रहरीले अनुसन्धान सुरु गरेको छ । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । दीपेश शुक्रबार राति काठमाडौंमा पक्राउ परेका थिए...

पुरा पढ्नुहोस
चारतारे ‘होटल ल्याण्डमार्क’ भैरहवामा खुल्यो (तस्वीरहरु)

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार देखि चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा आएको छ । सम्राट ग्रुपले सिद्धार्थनगर नगरपालिका–३ को सिंगापुर कोलनीमा चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा ल्याएको हो । होटलको शुभारम्भ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका...

पुरा पढ्नुहोस
योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो

बुटवल । ‘सन्तुष्टि जहाँबाट आरम्भ हुन्छ…’ भन्ने नाराका साथ स्थापना भएको गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ । डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त...

पुरा पढ्नुहोस
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा, ६ करोडबाट ६ अर्ब पूग्यो पुँजी

बुटवल । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस–बुटवलको जुत्ता मेलामा उपभोत्ताको आकर्षण

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो । विशेष गरी...

पुरा पढ्नुहोस
बुटवलमा नेपाली जुत्ता मेला सुरु, कति पर्छ मुल्य ?

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव म‌गलबार देखी सुरु भएकाे छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा जुत्ता मेला म‌‌‌गलबार देखि शुरु भएको हो । १ महिनासम्म चल्ने मेलाको...

पुरा पढ्नुहोस