अर्थ

चारतारे ‘होटल ल्याण्डमार्क’ भैरहवामा खुल्यो (तस्वीरहरु)

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार देखि चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा आएको छ । सम्राट ग्रुपले सिद्धार्थनगर नगरपालिका–३ को सिंगापुर कोलनीमा चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा ल्याएको हो । होटलको शुभारम्भ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका...

पुरा पढ्नुहोस
योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो

बुटवल । ‘सन्तुष्टि जहाँबाट आरम्भ हुन्छ…’ भन्ने नाराका साथ स्थापना भएको गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ । डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त...

पुरा पढ्नुहोस
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा, ६ करोडबाट ६ अर्ब पूग्यो पुँजी

बुटवल । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस–बुटवलको जुत्ता मेलामा उपभोत्ताको आकर्षण

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो । विशेष गरी...

पुरा पढ्नुहोस
बुटवलमा नेपाली जुत्ता मेला सुरु, कति पर्छ मुल्य ?

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव म‌गलबार देखी सुरु भएकाे छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा जुत्ता मेला म‌‌‌गलबार देखि शुरु भएको हो । १ महिनासम्म चल्ने मेलाको...

पुरा पढ्नुहोस
बुटवलको डेल्टा कम्पेलेक्समा फागुन १ देखि ‘जुत्ता मेला’

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो...

पुरा पढ्नुहोस
टाइगर प्यालेस द्वारा क्यासिनोको तिर्नुपर्ने २२ करोड बक्यौता भुक्तानी, अब छिट्टै क्यासिनो सञ्चालनमा आउंदै

लामो समय विवादमा रहेको रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा संचालित टाइगर प्यालेस रिसोर्टले क्यासिनोको बक्यौता तिरेको छ । विगतमा क्यासिनो संचालन गरेवापत रिसोर्टको करोडौं बक्यौता थियो । बक्यौता नतिरेकै कारण लामो समय क्यासिनो संचालन हुन सकेको...

पुरा पढ्नुहोस
शीतभण्डारमै कसरी ६३ मेट्रिक टन सुन्तला

बुटवल । अर्घाखाँचीमा शीतभण्डारमा राखेको सन्तला कुहिएर नष्ट भएको छ । पाणिनी गाउँपालिका २ पोखराथोकस्थित शीतभण्डारमा राखिएको सन्तुला कुहिएर नष्ट भएको हो । पाणिनी गाउँपालिका(२ पणेना, सिम्ले र पोखराथोकका किसानले गत पुसमा बोटबाट टिपेको सुन्तला...

पुरा पढ्नुहोस
बुटवल बेलबासमा ५ करोडको लगानीमा खुल्यो होटल बुटवल क्राउन प्लाजा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको छ । लामो समय देखि क्याटरिङ व्यवसायमा आबद्ध भएका व्यवसायी ज्ञानप्रसाद खनालको एकल लगानीमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको...

पुरा पढ्नुहोस
कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा  

बुटवल  । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले  नगद सहित सम्मान गर्ने भएको छ । शुक्रवार भएको नेपाल र...

पुरा पढ्नुहोस