समाचार
लुम्बिनी प्रदेशमा छोटो समयमा घुम्ने मुख्य पर्यटकीय स्थलहरु धेरै छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका यहाँका मुख्य पर्यटकीयस्थललाई सडक सञ्जालले छोएको छ । तर, आन्तरिक तथा बाहय पर्यटकहरु प्रयाप्त सूचना अभावमा सबै स्थानमा...
पुरा पढ्नुहोसश्री गणेशाय नमः यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी...
पुरा पढ्नुहोसआजमिति २०८१ साल वैशाख १ गते शनिवार तदअनुसार अप्रिल १३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको पञ्चमी तिथी मृगशिरा नक्षत्र, शोभन योग छ । चन्द्र राशि वृष । यो शुभ...
पुरा पढ्नुहोसविक्रम संवत्को पात्रोअनुसार आज (शनिबार)देखि नयाँ वर्ष शुरू भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ...
पुरा पढ्नुहोसहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोसी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया आंशिक सफा...
पुरा पढ्नुहोसहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गरे । त्यस्तै नेपाली कांग्रेस...
पुरा पढ्नुहोसदर्ता नभएका अटो रिक्सा सञ्चालनमा कडाई गर्न थालेपछि बुटवलमा दर्ता नभएका अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार बुटवलले दर्ता नभएका अटो रिक्सा सञ्चालनमा विगतदेखि नै रोक...
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको सामान बरामद गरेको छ । विभिन्न ठाउँबाट बरामद गरिएको सामानको...
पुरा पढ्नुहोसहाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको थोरै स्थान र बाँकी पहाडी भू-भागको...
पुरा पढ्नुहोस









