समाचार

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को  १७ औ डिआरआर पदस्थापन समारोह सम्पन्न

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न भएको छ । रोट्रयाक्ट  डिष्ट्रिक  ३२९२ नेपाल भुटान बर्ष २०२३-२४ का डि आर आर रोसन कार्किले  बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिलाइ  तिलोत्तमा स्थित होटेल...

पुरा पढ्नुहोस
 अभिभावकलाई आर्थिक भार पर्ने कार्यक्रम नर्गन विद्यालयलाई आग्रह

बुटवल । अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाईका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ ।  विद्यालयहरुले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम र कक्षा १२ को...

पुरा पढ्नुहोस
किसानसँग धान रोपे कालिकाका विद्यार्थीले

कालिका मानवज्ञान माबि बुटवलका विद्यार्थिहरुले कृषिसम्बन्धि व्यवहारिक सिप हासिल गर्नको लागि खेतमै पुगेर किसानसँग धान रोपेका छन् । विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्मका ४० जना विद्यार्थीहरुले तिलोत्तमा नगरपालिका...

पुरा पढ्नुहोस
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा शिवप्रसाद भुसाल चयन

बुटवल । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा शिव प्रसाद भुसाल चयन भएका छन् । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय भेलाबाट भुसाल अध्यक्षमा चयन...

पुरा पढ्नुहोस
राप्तीको बाढीमा फसेका दुई जनाको उद्धार, एक जना बेपत्ता

दाङको राप्ती नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुरस्थित नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना...

पुरा पढ्नुहोस
पहिरोले पाल्पा- बुटवल सडक अवरुद्ध, सेवारखोलामा बनाइएको डाइभर्सन बगायो

शुक्रबारदेखि परेको अविरल पानीपछि विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्वार्थ राजमार्गको पाल्पा बुटवल सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । सडकमा खसेको...

पुरा पढ्नुहोस
दाङमा डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

दाङमा लगातार परिरहेको पानीका कारण बस्ती डुबानमा पर्न थालेका छन्। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेकाे हाे। बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। सुरक्षा...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरको बजेट पारित, एक सय शय्याको अस्पताल बनाउन छुट्यायो ५ करोड

बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। यही असार ५ गते सुरु भएको अधिवेशनले नगर प्रहरी ऐन बनाएको छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन,...

पुरा पढ्नुहोस
बुटवल ११ का १३ सय घरधुरीद्वारा आफुहरुलाई भुमाफियाबाट जोगाउन सहयोगको याचना

बुटवल, २१ असार । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका अब्यवस्थित बसोवार गर्दै आएका १३ सय नागरिकले आफुहरुलाई भू–माफियाले विस्थापित गराउन खोजेको भन्दै सहयोगको माग गरेका छन् । आफुहरु उक्त स्थानमा २२ वर्षदेखि बस्दै आएको भन्दै त्यहाँका...

पुरा पढ्नुहोस
लुम्बिनी :  राजधानी टिक्ला कि सर्ला?

संघीयतापछि बनेका संरचना नयाँ ठाउँमा स्थापना गर्न सके बस्ती विकासमा मद्दत पुग्ने मान्यता राखिन्छ। यो मान्यताको पहिलो अनुसरणकर्ता लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेल हुन् जसले सुविधासम्पन्न बुटवलबाट बहुमत प्रदेश सभा सदस्यको समर्थनमा करीब १२५...

पुरा पढ्नुहोस