समाचार
लेन अनुशासन पालनालाई प्रभावकारी बनाउने, उल्लङ्घन गर्ने चालकको बानीलाई सुधार गर्ने र यसबाट हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित रुपन्देहीमा सञ्चालित साताव्यापी ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानमा ३१ हजार १९५ जना चालकलाई सचेतना...
पुरा पढ्नुहोसहाल गण्डकी प्रदेशका केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । झापामा भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा झापाको...
पुरा पढ्नुहोसबाँके प्रहरीले एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विक छन् । राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी बताउँदै सरकारी...
पुरा पढ्नुहोससमान शिक्षाले मात्रै अपाङ्गता भएका बालबालिकाहरूमा एकरूपता ल्याउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । उनीहरू विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारसँगै राखेर उनीहरूको संरक्षणमा शिक्षा प्रदान गर्न सके मात्र सिकाई उपलब्धी सकारात्मक हुने बताए ।...
पुरा पढ्नुहोसप्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला (बुधबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा...
पुरा पढ्नुहोसबुटवल —१ साउन ,लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा देवदह नगरपालीका वडा ६ केउली अवस्थीत सरस्वती आधारभुत बिद्यालयमा सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमको बिच बिद्यायलाई नगद २० हजार रुपैयाँ बराबरको स्टेनशनरी, खेलकुद...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीको धार्मिक पर्यटकीय क्षेत्र रेसुंगामा साउने मेला सुरु भएको छ । सदरमुकाम तम्घासदेखि माथिल्लो क्षेत्रमा पर्ने रेसुंगामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दिर व्यवस्थापन समितिले एक महिले साउने मेला आयोजना गरेको हो । रेसुंगा...
पुरा पढ्नुहोसरुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । यस्तै एकजना बेपत्ता छन् । गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाएको हो...
पुरा पढ्नुहोसप्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज...
पुरा पढ्नुहोस









