समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ पाटेबाघ

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५को हाराहारीमा पुगेको छ। यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ। जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न भएको छ। बुटवल डाउनटाउन वर्ष २०२३ /२४ का अध्यक्ष कृष्णप्रसाद घिमिरेले वर्ष २०२४ /२५ का अध्यक्ष र रोट्रयाक्टर डिल्लीराज ढकाललाई आफ्नो पद हस्तान्तरण गरे। कार्यक्रममा आफ्नो...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रलको नवौं पदस्थापन

विश्वकै एक मात्र पृथक रोटरीको रुपमा स्थापित रोटरी क्लब अफ सेन्ट्रल, बुटवलको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष दिनेशराज रेग्मीको टिमले एक समारोहकाबीच पदस्थापन सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ...

पुरा पढ्नुहोस
बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार

डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ। एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए। उनका अनुसार...

पुरा पढ्नुहोस
आज राति यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने अनुमान, दिउँसो ५ प्रदेशमा पानी पर्ने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली...

पुरा पढ्नुहोस
रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित

रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२३ बाट पत्रकार भगवती पाण्डे पुरस्कृत तथा सम्मानित भएकी छन् ।शुक्रबार आयोजित क्लबको १३ औं पदस्थापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।...

पुरा पढ्नुहोस
रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बुटवल । बुटवल १ मा रहेको बुटवल माध्यमिक बिद्यालयमा अध्यनरत छात्राहरुको लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा सेनिटरी प्याड वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा कार्यक्रम...

पुरा पढ्नुहोस
लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न

लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह एवं अवार्ड सेरोमनी सम्पन्न भएको छ। पहिलो सत्रको कार्यक्रम लियो वर्ष २०२३-२४ का अध्यक्ष क्षितिज पछाइको अध्यक्षता  साथै दोश्रो सत्रको अध्यक्षता लियो वर्ष २०२४-२५ कि अध्यक्ष बर्षा...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो

बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर अत्यधीक सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष...

पुरा पढ्नुहोस