समाचार
बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने, वरिष्ठ उपाध्यक्ष कमल...
पुरा पढ्नुहोसरक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान...
पुरा पढ्नुहोसभुतुङ छापचौर तराई सम्पर्क समाज नया वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्कक्रम सम्पन गरेको छ । कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहाले सम्पर्क समाज भनेको जन्मस्थान र...
पुरा पढ्नुहोसबुटवल योगिकुटी स्थित देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन हुनुभएको छ । समितिको १४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमल नेपाल,...
पुरा पढ्नुहोसहाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको...
पुरा पढ्नुहोसजंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन...
पुरा पढ्नुहोसआज वैशाख कृष्ण औँसी । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदै छ । यो पर्वमा देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गर्ने चलन छ। शास्त्रमा उपाध्याय...
पुरा पढ्नुहोसरुपन्देही । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा...
पुरा पढ्नुहोसभारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो । आतंकवादी आक्रमणबाट उनको मृत्यु...
पुरा पढ्नुहोसपौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा सोमवार डुबेर बेपत्ता भएका तीनैजना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका स्थानीय तीनजना बालक...
पुरा पढ्नुहोस









