समाचार
आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजेजारी गरेको बुलेटिनअनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
पुरा पढ्नुहोसगएराति काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु.प्र-०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परेकाे हाे। घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर...
पुरा पढ्नुहोसलुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ । समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक, शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो । स्मार्ट लिडरसीप फर...
पुरा पढ्नुहोसराष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेशनल प्याब्सन रुपन्देहीले शनिबार बुटवलमा एक...
पुरा पढ्नुहोसअर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमाका दिन सन्ध्याकालमा आयोजना हुँदै आएको दिव्य महाआरती अन्तर्गत पूर्णिमाका दिन विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा माछा पाल्न भनेर बनाइएको पोखरीमा डुवेर एक बालको मृत्यु भएको छ । तिलोत्तमा–७ भलबारीका १५ बर्षिय प्रज्ञान गौतम घर नजिकै स्थानिय व्यवसायी नारायण बञ्जाडेले माछा पाल्न भनेर खनेको पोखरीमा पौडी खेल्न...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई दिएको छ। बुधबार बसेको रास्वापा सचिवालय बैठकले उनलाई चुनावी कमाण्डर...
पुरा पढ्नुहोसआषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी...
पुरा पढ्नुहोसबुटवल । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ०७७ मंसिरमा लुम्बिनीमा भित्र्याइएका विद्युतीय गाडीहरू अहिलेसम्म अलपत्र अवस्थामा छन् । ती बसलाई बल्ल निजी साझेदारी प्रक्रिया अनुसार सञ्चालन गर्ने योजना लुम्बिनी विकास कोषले...
पुरा पढ्नुहोस








