समाचार

शान्ति नमुनाले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव, सामीप्यता तथा आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यस्तै बैठकले...

पुरा पढ्नुहोस
नमूना बन्दै चारपाला सामुदायिक वन

चारपाला सामुदायिक वनको साधारणसभा बुटवल । बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको...

पुरा पढ्नुहोस
मगर्स किचनले माघे संक्रान्तिमा विशेष कार्यक्रम गर्दै

आधुनिकताको नाममा आफ्नो मौलिक संस्कार,संस्कृति, खानपान र परम्परालाई बिर्संदै गइरहेको परिप्रेक्ष्यमा बुटवलको मिलनचोक तीनकुने नजिकै रेग्मीपथको पश्चिमतर्फ बिल्कुलै फरक परिवेश छ । ढुंगाले छाएको, काठै काठको बार्दलीसहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि...

पुरा पढ्नुहोस
मुक्तिनाथ दर्शनको यात्रा

क्तिनाथ पदयात्रा पर्यटक र मनोरञ्जन पर्यटकको प्रमुख गन्तव्य तथा हिन्दू र बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो । पोखराबाट बेनीसम्म जुनसुकै सवारी साधनमा पनि सहजै यात्रा गर्न सकिन्छ । करिब ९० किमिको उक्त दूरी पार गर्न...

पुरा पढ्नुहोस
सुन्तलाको भाउ पर्खिंदै पाल्पाका किसान

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङका व्यावसायिक किसान विनोद कार्कीको बगानमा सुन्तला लटरम्म छन् । पहेंलपुर सुन्तला देख्दै रसलाग्दा छन् । अन्य खेती गर्न छाडेर सुन्तला लगाएका कार्कीका ६ सय बोट छन् । ‘यस वर्ष बोटै धान्न...

पुरा पढ्नुहोस
शिवराजमा २५ लाखको लागतमा पृथ्वीनारायण शाहको शालिक निर्माण हुने

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले शिलन्यास गरेका छन् । ...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीको लागि ५८ सांसद सहित लिला गिरीको दावी पेश

नेकपा एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन । प्रदेशसभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादी सहित ५८ सांसदको संमर्थन सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ...

पुरा पढ्नुहोस
आज राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

 प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका...

पुरा पढ्नुहोस
यस्ता बन्दैछन् ५ अर्ब लगानीमा निर्माणधिन बुटवलका दुई केबलकार

पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुटवलमा अहिले एकै साथ दुइटा केबलकार बनिरहेका छन्। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बन्दै गरेका लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार दुइटैको अन्तिम (टप) स्टेसनले भने पाल्पालाई जोड्ने छन्। बुटवल उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस