समाचार

तिनाउ नदीमा डुबेर बालकको मृत्यु

बुटवल — बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने बाग्लुङ घर भएका विष्णु विकका छोरा ९ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । उनी आइतबार...

पुरा पढ्नुहोस
भैरहवा बहुमुखीमा निर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई एमाले सिद्धार्थनगर–६ द्वारा सम्मान

भैरहवा । गत चैत ८ गते सम्पन्न भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष (सभापति) पदमा निर्वाचित सागर न्यौपानेसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार...

पुरा पढ्नुहोस
पढेर नभइ परेर सफल व्यवसायी बनेका गौरव गौतम

बुटवल : बुटवलबाट करिब २० किलोमिटरको दूरीमा पर्छ छपिया। माछापालनमा देशभर चर्चा कमाएको छपिया पछिल्लो समय मत्स्य पर्यटकीय स्थलको रूपमा परिचित छ। त्यही छपियामा रहेको छ, गौरव गौतमको ‘फिस भिलेज रिसोर्ट’। मत्स्य पर्यटकहरूलाई लक्षित गरेर...

पुरा पढ्नुहोस
सिद्घबाबा क्षेत्रमा मोटरसाईकल दुर्घटना, घाईतेलाई अस्पताल लगियो

बुटवल । सिद्वबाबा नजिकबाट मोटरसाइकल खस्दा २ जना घाइते भएका छ । पाल्पाबाट बुटवल आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो । दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका...

पुरा पढ्नुहोस
रुपन्देहीको युनिक मेटलले बनायो व्याट्रीबाट चल्ने ई-रिक्सा

रुपन्देहीको मंगलापुरमा रहेको युनिक मेटल उद्योगले व्याट्रीबाट चल्ने ईरिक्सा बनाएको छ । युनिक मेटल उद्योगका सन्चालक अशोक बर्माले ईरिक्सा बनाउने अनुमती उद्योगले नपाउने पनि परिक्षणका रुपमा ईरिक्सा बनाएको बताए । हाल बजारमा भारत सहित तस्रो...

पुरा पढ्नुहोस
२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लवलाई

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं...

पुरा पढ्नुहोस
पूर्व प्रधानमन्त्री ओलीद्धारा लुम्बिनी भ्रमण 

  लुम्बिनी ।  पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य,...

पुरा पढ्नुहोस
कर्मचारीलाई तलव, पेन्सन दिन समेत अहिलेको राजश्वले पुगेको छैन, देश गम्भिर अवस्थामा छ– पौडेल

बुटवल ।पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र गम्भिर र जटिल स्थितीमा पुगेको बताएका छन् । पश्चिम नेपाल वस व्यवसायी प्रा.लिको तेस्रो साधारण सभामा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था गम्भिर बनेको र आन्तरिक राजश्वले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ४ स्थानमा सेरामिक्स टायल उद्योग सञ्चालन हुँदै, १० अर्ब ६७ करोड लगानी

आर्थिक मन्दीले निराशा छाइरहेका वेला लुम्बिनी प्रदेशका ४ स्थानमा सेरामिक्स उद्योग सञ्चालनमा आउँने भएका छन् । बर्दिया, कपिलबस्तु र भैरहवामा ४ वटा उद्योगहरु सञ्चालनमा आउन लागेका हुन । यी उद्योगमा कुल लगानी १० अर्ब...

पुरा पढ्नुहोस
बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु

बुटवल । दुईवटा मोटरसाईकल र बस एकआपसमा ठक्कर खांदा बुटवलमा एकजनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२नम्बरको मोटरसाइकल सोही दिशाको लु...

पुरा पढ्नुहोस