समाचार
डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि त्यहाँ सचिव रहेका...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलत्तमा नगरपालिकामा रहेको एन.जी. मार्केट कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरेर एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको छ । उपहार योजनामा एक जनालाई तिलोत्तमा नगरपालिका भित्र १० धुर जग्गामा निर्माण...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही र यस आसपासमा उत्कृष्ठ सेवा दिँदै आएको ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालीले आफ्नो स्थापनाको १३ बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सहित होटलका कर्मठ कर्मचारीहरुलाई सममान...
पुरा पढ्नुहोसबजारमा गुणस्तर कायम गर्नको लागि नापतौलको यन्त्र उपयुक्त रूपमा राख्नु भएकोले व्यवासयाीहरु सचेत बन्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घले बुटवलमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका ढक ,किला...
पुरा पढ्नुहोसबृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञहरुले पुरातात्विक संरचनाको संरक्षण र दीगो...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनीको प्रबद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व बौद्ध सम्मेलनको तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यका अनुसार आगामी बुद्ध जयन्तीका दिन सम्मेलनको तयारी गरिएको छ । ‘विगत...
पुरा पढ्नुहोसबुटवल । ‘विश्व भरिका ॐ कार परिवारको एक मात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ भन्ने मुल नारासहित विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुने भएको छ । यहि चैत...
पुरा पढ्नुहोससिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा बुटवलर- पाल्पा सडक खण्ड अब दैनिक ९ घण्टा अबरुद्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु...
पुरा पढ्नुहोसबुटवल। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अव्यवस्थित बसोबासीलाई प्रदान गरिने जग्गाको राजस्वमा पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले हाल निर्धारण गरिएको राजस्व अव्यवहारिक रहेको बताए। वर्षौदेखि जोतभोग गर्दै आएको...
पुरा पढ्नुहोसमदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा लुम्बिनीमा राष्ट्रिय भेला र लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ती र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ...
पुरा पढ्नुहोस









