समाचार
बुटवल । रुपन्देहीको बुटवल–१३ बेलबासमा बसको ठक्करबाट सोमबार राती स्कुटर चालकको ज्यान गएको छ । बुटवल–१२ शान्तिचोक स्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा...
पुरा पढ्नुहोससहकारीमार्फत करिब १४ अर्ब रूपैयाँ ठगी गरेको आरोपमा केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतको मुम्बईबाट पक्राउ गरेको दाबी गरिएको छ। उनी त्यहाँको एक विधायकको घरमा...
पुरा पढ्नुहोसगुल्मीको मालिका गाउँपालिकामा एक ठाडो खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-२ दर्लिङमा सेतेढुंगा खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको वडा नं...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नगरपालिकाले...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीका अधिकांश पालिकाहरुले आईतवार आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । हरेक असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान अनुसार रुपन्देहीका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । तर रुपन्देहीका...
पुरा पढ्नुहोसराष्ट्रपतिबाट प्रमाणीकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ । २०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले ५ अर्ब भन्दा बढिको बजेट ल्याएका छन् । आर्थिक बर्ष ०८०÷०८१ का लागि बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार...
पुरा पढ्नुहोससशस्त्र प्रहरी रुपन्देहीले बरामद गरेको बस्तु सुन भएको पुष्टी भएको छ । बरामद भएको सुनको तौल १ किलो ९६५ दशमलव ३ ग्राम रहेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०÷०८१का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपियाँ...
पुरा पढ्नुहोसआइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो...
पुरा पढ्नुहोस









