समाचार
प्रदर्शनकारीहरूले आज (मंगलबार) दिनभर रुपन्देहीमा विभिन्न नगरपालिका, काँग्रेस, र एमाले नेताका घर, वडा कार्यालयहरू, नेताको लगानी रहेका भनिएका होटल, तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी तथा तोडफोड गरी क्षति पुर्याएका छन्। प्रदर्शनकारीहरूले आज साँझपख भैरहवा स्थित गौतमबुद्ध...
पुरा पढ्नुहोससामाजिक सञ्जाल सूचीकरण नगरेको भन्दै सरकारले गत साता विभिन्न सोसल प्लेटफर्म बन्द गरेको विरोधमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनमा बाँकेको नेपालगञ्जका युवा सुलभमान श्रेष्ठले ज्यान गुमाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१ का २२ वर्षीय सुलभमान काठमाडौं इन्जिनियरिङ...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु आज एकदिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले सोमबार साँझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा आज मंगलबार एक दिनका लागि बिदा दिने...
पुरा पढ्नुहोससामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवलमा सोमबार बिहान ९ बजेदेखि राजमार्ग चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मिलनचोक, बसपार्क पुष्पलालपार्क, गोलपार्क हुँदै बुटवल उपमहानगरपालिकासम्म...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा दाङस्थित प्रदेश राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ। निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरलाई हरियालीमय र आकर्षक बनाउन सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमको उद्घाटन...
पुरा पढ्नुहोसहाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। बुधबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा...
पुरा पढ्नुहोसबुटवल । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण...
पुरा पढ्नुहोसगुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै...
पुरा पढ्नुहोसश्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन दलीत, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तिब्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ । लामो समयदेखि...
पुरा पढ्नुहोस









