समाचार

सरकारलाई आगामी बजेट उद्योगमैत्री बनाउन उद्योग परिसंघ मार्फत रुपन्देहीका उद्योगीले बुझाए यस्ता सुझाव

रुपन्देही । रुपन्देहीका उद्योगीव्यवसायीहरुले आगामी आर्थिक वर्ष ०८१।८२को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरुलाई सुझावका रुपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् । परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि...

पुरा पढ्नुहोस
बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी

बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ । गठित कार्यदलको बिहिबार बुटवल उद्योग वाणिज्य संघमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरुको पहिचान गरी त्यसलाई कसरी...

पुरा पढ्नुहोस
स्वस्थानी व्रतकथा आजदेखि

बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।...

पुरा पढ्नुहोस
भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको तीन वर्षे योजना : व्यवसायिक वातावरण निर्माणमा जोड

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विविध विषयलाई समेट्दै तीन वर्षे रणनीतिक योजना निर्माण गरेको छ । पर्वतको कुस्मामा शनिबारदेखि सोमबारसम्म भएको तीनदिने रणनीतिक योजना तथा संघ व्यवस्थापन गोष्ठीबाट व्यवसायिक वातावरण निर्माणमा जोड दिँदै तीन...

पुरा पढ्नुहोस
व्यापार संघको नवनिर्वाचित कार्य समिति द्वारा शपथ तथा पदभार ग्रहण

बुटवल। रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच शपथ तथा पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका...

पुरा पढ्नुहोस
प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह हुँदै गरेको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ। गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने...

पुरा पढ्नुहोस
देवदहबासीले पाउँनेछन् अब निशुल्क रगत

बुटवल । देवदह नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीद्धारा संचालित रक्तसञ्चार सेवा केन्द्र बुटवल वीच निशुल्क रगत उपलव्ध गराउने गरी सम्झौता भएको छ । देवदह क्षेत्रमा बसोवास गर्ने नागरिकलाई निशुल्क रगत उपलव्ध गराउने...

पुरा पढ्नुहोस
बुटवलमा इहि र कयेता पूजाको तयारी तिब्र

बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको...

पुरा पढ्नुहोस
सगरहवा मूर्ति कार्यशाला सकियो

कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ  । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी...

पुरा पढ्नुहोस