समाचार

पाल्पा जीप दुर्घटना: तिनाउ गाउँपालिकामा आज शोक बिदा

पाल्पाको तिनाउ गाउँपालिकाले आज शोक बिदा दिएको छ । मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा गाउँपालिकाले आज बिदा दिएको हो । गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरूमा बिदा...

पुरा पढ्नुहोस
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकोे सनाखत

क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना हुँदा पाल्पामा मंगलबार १० जनाको मृत्यु भएको छ । जिपमा सवार दुईमहिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो ।...

पुरा पढ्नुहोस
सरस्वती पूजाका केही झलक (तस्बिर)

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई...

पुरा पढ्नुहोस
पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, १७ जना घाइते [अपडेट]

पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा...

पुरा पढ्नुहोस
मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान चलाउदै नेपाल जेसीज

बुटवल । नेपाल जेसीजले मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान थालेको छ । नयाँ नेतृत्व चयन भएसंगै नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अगुवाइमा नेपालमा ‘मानव कर्तव्य दिवसका लागि हस्ताक्षर...

पुरा पढ्नुहोस
पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा ८ जना यात्रुकोे घटनास्थामै मृत्यु भएको छ । पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रु बाहक जिप डुम्रे चक्लादी भित्र...

पुरा पढ्नुहोस
रामग्राम स्तुपको विकास र संरक्षणका सन्दर्भमा गरिएको समझदारी कार्यान्वयन नगर्ने निर्णय

लुम्बिनी  । लुम्बिनी विकास कोषले सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोषको मंगलबार काठमाडौंमा बसेको बैठकले गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि प्रमिष्डल्याण्ड कम्पनीसँग गरेको समझदारी...

पुरा पढ्नुहोस
दुइपांग्रे सवारीसाधन लिलाम गर्दै भैरहवा भन्सार

भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपांग्रे सवारीसाधन लिलाम बिक्री गर्ने भएको छ। भन्सार नियमावली, २०६४ को निमय ३५ (१)बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपांग्रे सवारीसाधन लिलाम बिक्री गरिने भएको हो। चोरी निकासीपैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका...

पुरा पढ्नुहोस
शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले...

पुरा पढ्नुहोस
अनेमसंघले दियो महिलाहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण

बुटवल । एमालेको महिला संगठन अनेमसंघले बुटवलमा आफ्ना सदस्यहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ । अनेमसंघ क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन...

पुरा पढ्नुहोस