समाचार

बुटवलमा इहि र कयेता पूजाको तयारी तिब्र

बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको...

पुरा पढ्नुहोस
सगरहवा मूर्ति कार्यशाला सकियो

कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ  । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी...

पुरा पढ्नुहोस
बुटवलमा मोटर पार्ट्सको गोदाममा आगलागी

बुटवलमा रहेको एक मोटर पार्ट्सको गोदाममा सोमबार आगलागी भएको छ। बुटवल-९ कालिकास्थित भुमी सापकोटाले संचालन गरेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लु ५८ प...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दीका २८ वर्षीय हेमन्त जीटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
राम मन्दिरमा प्राणप्रतिष्ठा : आज कपिलवस्तु र रुपन्देहीका पालिकामा बिदा

सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको...

पुरा पढ्नुहोस
काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना, २ को मृत्यु, २ जना घाइते

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई...

पुरा पढ्नुहोस
सियारीद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ । पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई...

पुरा पढ्नुहोस
जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले दियो ३ दिन विदा

जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीनदिन विद्यालयहरुमा जाडो विदा दिएको छ । माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो विदा दिएको हाे । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिका द्वितीय उपाध्यक्ष रहेका...

पुरा पढ्नुहोस