राजनीति

आर्थिक संकट समाधान हुँदै मुलुकमा अर्थतन्त्रले नयाँ गति लिएको छ –प्रधानमन्त्री प्रचण्ड

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन । बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकउत्सवमा बोल्दै प्रधानमन्त्रीले दाहालले देश आर्थिक रूपमा दबाबमा...

पुरा पढ्नुहोस
नीति महाधिवेशनले देश र कांग्रेसको काँचुली फर्ने छ : नैनसिंह महर

पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी समयानुकूल चल्न सक्नुपर्ने बताएका छन्। पाल्पाको तानसेन नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यतिबेला प्रविधिको व्यापक विस्तार भइसकेको र कांग्रेस सोही अनुरूप चल्न सक्नुपर्ने...

पुरा पढ्नुहोस
कांग्रेस सभापतिको घरमा जुवा प्रकरण: इन्स्पेक्टरको नेतृत्वमा छानबिन समिति गठन

दाङ । जुवाको खालबाट इलाका प्रहरी कार्यालय हेकुलीका सई भीमबहादुर रावतसहितको टोलीले पैसा लुटेको घटनामा छानबिन समिति गठन गरिएको छ । जिप्रका दाङको निर्देशनमा इप्रका तुलसीपुरले प्रहरी निरीक्षक नवचन्द्र मल्लको नेतृत्वमा ३ सदस्यीय छानिबन समिति...

पुरा पढ्नुहोस
राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको...

पुरा पढ्नुहोस
अस्पताल विकास समितिहरुलाई नेतृत्वबिहीन बनाउने कदम स्वीकार्य छैन : एमाले

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पताल विकास समितिहरु खारेज गरेको निर्णयप्रति नेकपा (एमाले)ले आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ । जनस्वास्थ्यको संवेदनशीलतासँग जोडिएको र स्वास्थ्यसँग सम्बन्धित अस्पताल विकास समितिहरुलाई नेतृत्वबिहीन बनाउने र हतोत्साहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले ल्यायो अस्पताल विकास समिति खारेज गर्ने कानुन

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका अस्पताल विकास समिति खारेज गर्ने तयारी अनुसार कानुन पारित गरेको हो। पूर्ववर्ती नेकपा एमाले नेतृत्वको सरकारले जाँदाजाँदै वैशाख ३ गते...

पुरा पढ्नुहोस
अर्थतन्त्रको ‘मेजर अपरेशन’ गर्नुपर्ने अवस्था छ, सरकारले सिटामोल समेत दिन सकेनः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाँड भाचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन । देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा कहालीलाग्दा समस्याका चाँङहरू हुँदा...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस रुपन्देही-२ को क्षेत्रीय सभापतीमा प्रजापाल गिरी बिजयी

नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा प्रजापाल गिरी बिजयी भएका छन् । आज बुटवलमा सम्मपन्न मतपरिणाम अनुसार सभापती पदका उम्मेदवार परशुराम ढकाललाई पराजित गर्दै सभापति मा प्रजापाल गिरी बिजयी भएका हुन ।...

पुरा पढ्नुहोस
कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ- लिला गिरी

बुटवल । निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेश सभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात् बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताएका छन् । यसक्षेत्रको अब्बल र...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस रुपन्देही– २ को सभापती र सह सचिवका लागि सुरु भयो मतदान (तस्विरहरु)

बुटवल । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती र सहसचिवका लागि बुटवलमा मतदान सुरु भएको छ । पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट चार जना चुनावी मैदानमा छन् । सभापती पदका युवा नेता...

पुरा पढ्नुहोस