तिनाउ बिशेष
कतार एयरवेज र मलेसिया एयरलाइन्सले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरूमार्फत ‘लबिइङ’ थालेका छन्। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा उडान गर्ने एयरलाइन्सका केही उडान पोखरा वा भैरहवाबाट गर्न आग्रह गरेपछि...
पुरा पढ्नुहोसरुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन् । तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा...
पुरा पढ्नुहोसबुटवल । ग्राहकलाई कुहिएको मासु बाट विरयानी बनाएर विक्रि गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ । भदौ...
पुरा पढ्नुहोससंस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा...
पुरा पढ्नुहोसभौतिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा ढिलाइ र लापरबाहीले सर्वसाधारण आजित हुनथालेका छन्। सडक फराकिलो हुँदा खुसी हुने नेपालीहरु समयमै काम नहुँदा हिलो र धूलोको सास्ती खेप्दै आएका छन्। यही कारण सडक विस्तार हुनलागेपछि खुसी हुनुपर्नेमा...
पुरा पढ्नुहोसब्ुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ । गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम...
पुरा पढ्नुहोसबुटवल । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी...
पुरा पढ्नुहोसदुईजना भारतीय नागरिकका छोरीले भैरहवामा नक्कली छोरी बनेर करोडौं घरजग्गा हत्याउने प्रयास गरेको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का सुखु मल्लाहको नाम राखी श्रीमानबाट सनाखत बनाएर नागरिकता लिए पछि सम्पत्ती हत्याउन खोजेको पाइएको...
पुरा पढ्नुहोसबुटवल : बुटवल बसपार्कको गुल्मी टिकट काउन्टर अगाडि रहेका ठूला रुखहरूमा साँझ पर्ना साथ चराहरूको झुण्ड बासस्थल खोज्दै आइपुग्छ। दिनभर आहार विहारको खोजीमा उडेका चरा साँझ बास बस्न रुखमा आउँछन्। त्यहि रुखमा चराले गुँड...
पुरा पढ्नुहोसबुटवल। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुन: निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने...
पुरा पढ्नुहोस









