तिनाउ बिशेष

प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै

बुटवल । रंगिचंगी विभिन्न लाईट अनि त्यसमा पानीको फोहोरा, त्यो पनि संगितको तालमा । संगीत, रंग र पानीको समिश्रणयुक्त ‘म्युजिकल वाटर फाउण्टेन’ अब रुपन्देहीको तिलोत्तमा–६ कुञ्जलापुर स्थित कुञ्जपार्कमा बन्ने भएको छ । भारतको प्रसिद्ध तिर्थस्थल...

पुरा पढ्नुहोस
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता

बुटवल सुप्रिम सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पूरक अनुसन्धानमा उजुरी दिएका बचतकर्ताहरूले एकपछि अर्को गर्दै रविविरुद्ध उजुरी नदिएको सार्वजनिक गर्न थालेका छन् । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेविरुद्ध...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते...

पुरा पढ्नुहोस
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा बसेको १० दिन पुगेको छ । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला...

पुरा पढ्नुहोस
पीडा जितेर उद्यमी बनेकी प्रतिमा

रूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ । यी जिम्मेवारी वहन गरिरहेकी...

पुरा पढ्नुहोस
छोरी-बुहारीले धानेको क्याम्पस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ। त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ। अनौठो त के छ भने त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र...

पुरा पढ्नुहोस
१७१ यात्रु लिएर भैरहवा आएको जजिरा १६८ जना लिएर फर्कियो, हप्तामा ३ दिन उडान गर्ने

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट कुवेतको जजिरा एयरवेजले पनि उडानको शुरूआत गरेको छ । विमानस्थल सञ्चालनको बेला उडान थाले पनि विभिन्न कारण देखाउँदै उडान स्थगित गरेको जजिराले शनिबार १७१ जना यात्रुसहित पुनः उडान थालेको...

पुरा पढ्नुहोस
थाइ एयर एशियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाले व्यावसायिक उडान सुरु गरेको छ । दिउँसो १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजमा ७ यात्रु थाइल्याण्डबाट आएका थिए । भैरहवाबाट ३२ यात्रु बैंकक प्रस्थान गरेको विमानस्थलका...

पुरा पढ्नुहोस
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सुरू

बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । बावुल दर्शन मालिका जेभी भैरहवाका...

पुरा पढ्नुहोस
ट्रंक र डेडिकेटेड लाइन विवादः रुपन्देहीका १८ उद्योगको लाईन काटियो

बुटवल । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण रुपन्देहीका १८ वटा उद्योगको लाईन काटेको छ । महशुल नतिरेको भन्दै प्राधिकरणले मुलुकभरका ३४ वटा उद्योगका लाइन काटेको हो ।...

पुरा पढ्नुहोस