तिनाउ बिशेष
पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाउन...
पुरा पढ्नुहोसबुटवल- गोरुसिंगे- चनौटा सडक विस्तारको पहिलो खण्ड बुटवल-गोरुसिंगेसम्मको ५० किलोमिटर सडकको डिजाइन बनाउने काम सकिएको छ।बुटवल- गोरुसिंगे सडक विस्तार पहिलो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक(एडीबी)को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत...
पुरा पढ्नुहोसलुम्बिनी क्षेत्र सारस र सिकारी चराका लागि उपयुक्त वासस्थल बनेको छ। सारस वृहत्तर लुम्बिनी क्षेत्रमा सबैभन्दा धेरै पाइन्छ। हालै मात्र इन्टरन्यासनल क्रेन फाउन्डेसन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन...
पुरा पढ्नुहोसबुद्ध जन्म स्थान लुम्बिनी आउने पर्यटक मध्ये १० प्रतिशत पनि तिलौराकोट नपुग्ने गरेको पाइएको छ । सन् २०२२ को सुरुवातदेखि २०२३ को जुलाइसम्म स्वदेशी र विदेशी गरि कुल १२ लाख १० हजार ७० पर्यटक बुद्ध...
पुरा पढ्नुहोससाढे तीन वर्षअघि उपचारका क्रममा मृत्यु भएका डाक्टर ज्ञानेश्वरप्रसाद सिंहको विषयमा अदालतले विवादित फैसला सुनाएको छ। जिल्ला आदालत रुपन्देहीले सिंहको उपचारमा चिकित्सकको लापरवाही नभएको ठहर गर्दै फैसला गरेको छ। भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा...
पुरा पढ्नुहोसव्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएका छन्। आइतबार लुम्बिनी प्रदेशको कृषि तथा भूमि...
पुरा पढ्नुहोसनेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ । १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट...
पुरा पढ्नुहोसबुटवल । आज देखि नेपाल एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ ट्रान्जिट भएर हङकङ र दिल्ली उडान सुरु गरेको छ । उडानको पहिलो दिन भैरहवाबाट नेपाल एयरलाइन्सले कुनै पनि यात्रु भने दुवै देश लैजान...
पुरा पढ्नुहोसभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । काठमाडौंलाई ट्रान्जिट बनाएर कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो...
पुरा पढ्नुहोसबुटवल । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो मन्दिर छ। ऐतिहासिक एवम् धार्मिक श्री आकाशदेवी मन्दिरको छुट्टै पहिचान र महत्त्व बोकेको भएपनी यसको उचित प्रचार प्रसार नहुँदा आफैभित्र गुमनाम जस्तै बन्न पुगेको...
पुरा पढ्नुहोस









