खेल
बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...
पुरा पढ्नुहोसबुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात...
पुरा पढ्नुहोसभैरहवामा जारी चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का शुक्रबार भएका दुई खेलमा जनकपुर रोयल्स र बीरगंज ब्लास्टरले सहज जित निकालेका छन् । जनपुरले शिवम् वारियर्स हेटौंडालाई ५७ रन र बीरगंजले...
पुरा पढ्नुहोसचौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का बिहीबार भएका दुई खेलमा बीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । बीरगंजले नेपालगंज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई ८...
पुरा पढ्नुहोसबुटवल–१५ सेमलारस्थित सेमलार ब्याडमिन्टन क्लबमा इन्डो–नेपाल मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भारतको बि ट्वान्टी वान ब्याडमिन्टन एकेडेमीसँगको सहकार्यमा नेपाल र भारतका खेलाडीहरुबिचमा प्रतियोगिता आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा...
पुरा पढ्नुहोसतत्कालिन एमालेका महासचिव स्व. मदन भण्डारकिो स्मृतिमा रुपन्देहकिो बुटवलमा राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुंदै छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले स्व. मदन भण्डारकिो ३१ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते दौड...
पुरा पढ्नुहोसभैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ काे खेल सुरु भएको छ । डिभिजन ‘ए’ काे पहिलाे खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै...
पुरा पढ्नुहोसरोट्याक्ट क्लव अफ बुटवल साउथको आयोजनामा हुन लागेको ११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । क्लवले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता...
पुरा पढ्नुहोसबुटवल- भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ। बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई...
पुरा पढ्नुहोस









