खेल
बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले मनाङ मस्र्याङदी र नेपाल पुलिस बीच खेल जारी छ । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लव २–० ले अगाडि छ । मनाङ मस्र्याङदीका लागि पहिलो गोल...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप बाट विभागिय टिम नेपाल पुलिस क्लव बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाईनल खेलमा मनाङ मस्र्याङदी क्लव संग २–१ ले पराजित हुँदै नेपाली पुलिस क्लव प्रतियोगिता बाट...
पुरा पढ्नुहोसबुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले विभागिय टिम नेपाल पुलिस क्लव र मनाङ मस्याङदी बीच खेल जारी छ । जारी खेलमा सुरुवाती अग्रता मनाङ मस्याङदीले लिएको छ । खेलको ३१ औं मिनेटमा मनाङ...
पुरा पढ्नुहोसनेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाले सम्मान गरेको छ । काठमाडौमा सम्पन्न नेपाल, पपुवा न्यु गिनी र युएई सम्मिलित एकदिवसिय क्रिकेटमा युएइलाई पराजित गर्दै विश्वकप छनौट प्रतियोगितामा नेपाल प्रवेश...
पुरा पढ्नुहोसबुटवल । बिभागिय टोली ससस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लव बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २—१ गोल अन्तरले एपिएफलाई...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको...
पुरा पढ्नुहोसबुटवल(बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ। बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लव बिजयी भएको छ । हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो ।...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई न्यू होराइजन अंग्रेजी आवासीय माविले सम्मान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि...
पुरा पढ्नुहोसभैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ४२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो...
पुरा पढ्नुहोस