अर्थ

लुम्बिनी प्रदेशको बेरुजु साढे चार अर्ब बढी

लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम साढे चार अर्बभन्दा माथि देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार प्रदेश सरकारको बेरुजु रकम बढेको बढ्यै छ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेशेको बेरुजु रकम ४ अर्ब...

पुरा पढ्नुहोस
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

पाल्पा । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि...

पुरा पढ्नुहोस
बचत गरेको आफ्नै रकम निकाल्न नपाउँदा…

यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने...

पुरा पढ्नुहोस
लोकप्रिय बन्दै करेन्ट चाउचाउ, बजारमा उच्च माग

स्वादिलो करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक पुगेको छ । सन २०२३ को तुलनामा सन २०२४ मा कम्पनीको व्यापार १८।४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो कम्पनीले सन्...

पुरा पढ्नुहोस
बुटवलको ३ किलोमिटर सडक निर्माण सुस्त, बजेट नुहँदा ठेकेदारलाई भुक्तानी दिन कठिनाई

बुटवल । करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ...

पुरा पढ्नुहोस
ट्रंक र डेडिकेटेड लाइन विवादः रुपन्देहीका १८ उद्योगको लाईन काटियो

बुटवल । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण रुपन्देहीका १८ वटा उद्योगको लाईन काटेको छ । महशुल नतिरेको भन्दै प्राधिकरणले मुलुकभरका ३४ वटा उद्योगका लाइन काटेको हो ।...

पुरा पढ्नुहोस
सुप्रिम सहकारी पीडित भन्छन्– रवि र छवि पक्राउ परेरमात्रै हुँदैन, हाम्रो पैसा फिर्ता चाहिन्छ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने प्रेम घिमिरेले बुटवलको कालिकानगरमा किराना पसल सञ्चालन गरेका छन् । सोही पसलबाट दैनिक बचत हुने रकम उनले बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्दै आएका थिए । २०७५ साल चैत महिनादेखि...

पुरा पढ्नुहोस
तिलोत्तमा व्यापार संघले मंसिरमा व्यापार महोत्सव गर्ने

बुटवल । तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । ‘‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’’ भन्ने...

पुरा पढ्नुहोस
भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा

बुटवल, । रूपन्देहीको भैरहवामा डिएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका–७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो । त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा...

पुरा पढ्नुहोस
बधशाला जान अटेर गर्ने बुटवलका मासु व्यवसायी आफैले पसल बन्द गर्दै

बुटवल । खसी, बोकालाई पशु बधशालाबाट अनिवार्य बध गर्नुपर्ने नियमलाई कडाई गर्न थालेपछि बुटवलका मासु व्यवसायीहरुले पसल नै बन्द गर्न थालेका छन् । बुटवलमा पछिल्लो समय बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले खसी, बोकाको मासु विक्रि गर्ने...

पुरा पढ्नुहोस