अर्थ

लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाखकाे बजेट

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ...

पुरा पढ्नुहोस
कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै सियारीले ल्यायो नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

भैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम...

पुरा पढ्नुहोस
लुम्बिनी बजेट: अनुदान लिएर कृषि गर्नेलाई कर

लुम्बिनी प्रदेशले टाँगा, रिक्सा अटोरिक्सा र विद्युतीय रिक्साको सवारी साधन कर स्थानीय तहले आफैंले लगाउन र उठाउनसक्ने अधिकार दिएको छ । अनुदान लिएर कृषिबाट आय गर्नेहरुलाई करको दायरामा समेट्ने योजना यो प्रदेशको छ । पर्यटन...

पुरा पढ्नुहोस
लुम्बिनी बजेट: निश्चित सञ्चार माध्यमलाई पहुँचका आधारमा बजेट

लुम्बिनी प्रदेश सरकारले केही निश्चित सञ्चार माध्यमलाई पहुंचका आधारमा बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक बर्ष ०८०÷०८१ को बजेटमा केही सञ्चारमाध्यमका लागि पहुंचका आधारमा डेढ करोड बढि रकम दिन लागिएको छ । यसरी दिन...

पुरा पढ्नुहोस
भन्सारमा कडाई हुँदा सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित

रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । भन्सारमा कडाई हुँदा नेपाली उपभोक्ताममा निर्भर सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् । नेपाली उपभोक्ताको चापले...

पुरा पढ्नुहोस
घोराही सिमेन्टको आइपीओमा खातामा पैसा नभएपनि १० लाख कित्तामा आवेदन दिनेमा तिलोत्तमाकी लक्ष्मी घिमिरे पनि

बुटवल । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरु फेला परेका छन् । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०र१० लाख कित्ताका लागि आवेदन दिनेहरुको पहिचान...

पुरा पढ्नुहोस
कसरी सबैको रोजाई बन्यो करेन्ट चाउचाउ (भिडियो सामाग्री)

रुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन गर्छ । याे चाउचाउ विदेश पनि निर्यात हुन्छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत,...

पुरा पढ्नुहोस
लुम्बिनीमा सटही हुन नसकेको ५४ लाख २९ हजार रुपैयाँ साटियो

लुम्बिनी । लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित देशहरुको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंक मार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहित पदाधिकारी र बोर्डको पहलमा बर्षोदेखि सटही हुन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट कसलाई कति ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०८०÷०८१ के बजेट मध्ये सवैभन्दा बढि बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । त्यस्तै सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले प्राप्त गरेको छ ।...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटः मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई १ अर्ब, स्मार्ट कृषिलाई १० करोड

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पूँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन...

पुरा पढ्नुहोस