श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ

बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय

बुटवल । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार देवीनगर क्षेत्रमा सरसफाई गरी पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक...

पुरा पढ्नुहोस
आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ?

शनिबार साँझ, काठमाडौँको आकाशमा कतार एयरवेजको जहाज फन्को मार्दै थाकेको थियो । यात्रुहरू झ्यालबाट सहरको उज्यालो बत्तीहरू हेर्दै अनुमान गरिरहेका थिए-अब अवतरण होला तर तल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे अँध्यारो थियो । धावनमार्गमा रहेका...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा डबल उम्मेदारी परेको...

पुरा पढ्नुहोस
प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट

इलाका प्रहरी कार्यालय बुटवलले अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका ३१ थान आइफोन मोबाइल सेट बरामद गरेको छ । गएराति साढे ९ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिस अवस्थामा फेला परेको झोलामा...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि मनोनयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा धेरै उम्मेदारी परेको छ । निर्वाचन समितिका...

पुरा पढ्नुहोस
दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन् । मंगलबार देउखुरीमा आयोजित लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले...

पुरा पढ्नुहोस
लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा

पहिलो किस्तावापतको धरौंटी रकम विद्युत प्राधिकरणलाई बुझाएर रुपन्देहीस्थित पञ्चाकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग मंगलबारबाट पूर्णरुपमा सञ्चालनमा आएका छन् । उद्योगले सोमबार अपरान्ह धरौंटी वापतको पहिलो किस्ता प्राधिकरणलाई बुझाएको थियो...

पुरा पढ्नुहोस
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु

अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। सोमबार साँझ भएको दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्। पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना.३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

विस्तारको क्रममा रहेको बुटवल-नारायणगढको दाउन्ने खण्ड अबको दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने भएको छ । केही दिन अघिको पानीले दाउन्ने क्षेत्रमा हिलोले गाडी चिप्लिएर यातायात आवागमनमा कठिनाइ भएपछि ​सडक विभागले अत्यन्त जरुरी सूचना गर्दै...

पुरा पढ्नुहोस