बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। रैनादेवि छहरा घर भई हाल बुटवल...

पुरा पढ्नुहोस
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा बसेको १० दिन पुगेको छ । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला...

पुरा पढ्नुहोस
आज यी ३ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप अहिले कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीले ६ महिनासम्म पाएनन् तलब, अस्पताल भन्छ- बजेट छैन

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब-भत्ता पाउन सकेका छैनन्। गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ। स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने...

पुरा पढ्नुहोस
यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्न ब्यबसायी आईचर मजिस्टेक वाई बस भित्राए

नयाँ बर्ष ः नयाँ सेवा भन्ने सन्देशसहित यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनी पहिलो पटक आईचर मजिस्टेक वाई बस भित्राईएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.मा आवद्ध संचालक तथा ब्यबसायीहरुले...

पुरा पढ्नुहोस
गुल्मी महोत्सवको तयारी पूरा, उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने

गुल्मी। गुल्मीको तम्घासमा वैशाख ५ गतेदेखि सञ्चालन हुने दोस्रो गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। ‘कृषि, पर्यटन र उद्योगको व्यापार प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ। गुल्मी चेम्बर...

पुरा पढ्नुहोस
सातै प्रदेशमा वर्षा हुने

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत...

पुरा पढ्नुहोस
पीडा जितेर उद्यमी बनेकी प्रतिमा

रूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ । यी जिम्मेवारी वहन गरिरहेकी...

पुरा पढ्नुहोस
लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति

संघीय संसदको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योगको, बाणिज्यको अवस्था तथा मूल्य बृद्धिको अध्यन गर्न लुम्बिनी प्रदेशमा आएको छ । समितिले लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ताको...

पुरा पढ्नुहोस
०८४ सम्म सरकारमा नजाने निर्णयमा नयाँ दृढता पैदा भएको छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं प्रमुखप्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४सम्म सरकारमा नजाने निर्णयमा दृढता पैदा भएको बताएका छन्। हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा जाने हतारोमा पनि नरहेको...

पुरा पढ्नुहोस