रुपन्देहीको कञ्चन गाउँपालिकाका पाँचसय परिवारले पाए एकसाथ लालपुर्जा

रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँचसय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् । आइतबार रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा...

पुरा पढ्नुहोस
लेखनाथ गैरेले गरे रुपन्देही- ३ को उपचुनावमा उम्मेदवारी घोषणा

आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । जनताको भावनाको आत्मसम्मानसहित देशको आवश्यकता र कर्तव्य बोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायीद्वारा २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि समितिले रुपन्देही, पाल्पा, कपिलबस्तु लगायतका सामुदायिक विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई जनही १० हजारका...

पुरा पढ्नुहोस
भैरहवामा पुन: उडानको लागि थाइ एयर एशियाको टिकट बुकिङ खुल्ला

थाई एयर एशियाले भैरहवामा पुन: उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। कात्तिक ९ गतेबाट उडान सुरु गर्ने गरि उसले नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएको छ। आइतबार र बुधबार सातामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान...

पुरा पढ्नुहोस
जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा...

पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायहरु पसल बन्द गरि आन्दोलनमा

सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचादी व्यवसायीहरुले शुक्रवार बुटवलमा वृह्त मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् । बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको आवहानमा विपीचोकबाट...

पुरा पढ्नुहोस
बुटवल कालिकानगरमा एस-डि-ए चर्च नेपालको नयाँ चर्चको उद्घाटन

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा  एस-डि-ए चर्च नेपालको नयाँ शाखा चर्चको औपचारिक उद्घाटन सम्पन्न भएकाे छ। उद्घाटन समारोहमा एस-डि-ए चर्च लुम्बिनी प्रदेशका अध्यक्ष खेम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यका रूपमा एस-डि-ए चर्च...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

र्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक खण्डको विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा

बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ । इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहेको बताए । तर, कति बेलाबाट सञ्चालन...

पुरा पढ्नुहोस
खेलकुद पत्रकार मञ्च रुपन्देहीमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधवार बुटवलमा सम्पन्न भेलाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्वखेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक...

पुरा पढ्नुहोस