नेपालगञ्जमा लगाइयो ५५४ बालबालिकालाई दादुराविरुद्धको खोप

नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय...

पुरा पढ्नुहोस
आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले । केही दिनमा जिल्ला वनका अधिकारीले थाहा...

पुरा पढ्नुहोस
तिलोत्तमा वहुमुखी सहकारीमा चोरी

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ । सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक...

पुरा पढ्नुहोस
जीतगढी घटनामा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

छिमेकी युवतीको विषयमा छोराले चरित्र हुने गरी विषयबस्तु लेखेको विषयमा विवाद उत्पन्न भएर झडप हुँदा बाबुले ज्यान गुमाएको खुलेको छ । बुटवलउपमहानगरापलिका वडा नम्बर १३ नागरिक टोलका ६० बर्षिय यम प्रसाद नेपालका छोराले छिमेकी एक...

पुरा पढ्नुहोस
बुटवल बेलबासमा एकजनाको हत्या

बुटवल बेलबासमा एकजनाको हत्या गरिएको छ । स्थानिय केहि युवाहरुको समुहले अाक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । अाक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल, दिपेश नेपाल घाईते भएको प्रहरीले बताएको...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकारको नेतृत्व लिन एमाले र माओवादीको दौडधूप, को बन्ला मुख्यमन्त्री ?

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेसँगै लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रका नेताहरूले दौडधूप बढाएका छन् । पुस २७ भित्र नयाँ सरकार दिनुपर्ने अवस्थाका बीच सरकारको नेतृत्व दाबी गरिरहेका दलले सरकार गठनका...

पुरा पढ्नुहोस
नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६...

पुरा पढ्नुहोस
नवीन औद्योगिक स्कुलको ४७ औं बार्षिक उत्सव सम्पन्न

  बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको ४७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक साता अघि खेल सप्ताह सुरु गरिएकोमा शुक्रबार मुल समारोह...

पुरा पढ्नुहोस
५ हजार बाट सुरु गरिएको तरकारी खेतीलाई गुल्मीकी चेली धनुले बनाइन् ३० लाखको

ठूलो क्षेत्रफलमा लगाइएको तरकारीबारीको अघिल्तिर सडक छेउमा एउटा सानो घर छ। आँगनमा क्याप्सिकम भरिएका क्रेटको आडमा बसिरहेकी थिइन् एक युवती। ३० वर्षीया उनको नाम धनु अधिकारी हो। उनैले फलाएका ती क्याप्सिकम बजार जान ठिक्क परेका...

पुरा पढ्नुहोस
आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ, यस्तो छ स्वस्थानी ब्रतकथाको महिमा

आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा शुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो...

पुरा पढ्नुहोस