नेशनल प्याब्सनको खुशी जीवन उपयोगि शिक्षा कार्यक्रम

  बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफु मातहतका विद्यालयका संचालक तथा प्रिन्सिपलहरुलाई खुशी जीवन उपयोगि शिक्षा कार्यक्रम गरेको छ । नेशनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका संचालन तथा प्रिन्सिपलहरुका माध्यमबाट...

पुरा पढ्नुहोस
उच्च अदालत बुटवल इजलासको फैसला दर बृद्धि

उच्च अदालत तुलसीपुर अन्तर्गत बुटवल इजलासको फैसला दर वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–८२ को असार ३० गतेसम्म फछ्र्योट मुघाको आधारमा यस्तो प्रगति देखिएको हो । यस अवधिमा ८२.०१ प्रतिशत मुद्दा फैसला भएको...

पुरा पढ्नुहोस
लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे

चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । भावनासँग नेपाली क्रिकेट प्रशासनको राम्रो अनुभव रहेको छ । उनी नेपाल क्रिकेट संघ (क्यान)की...

पुरा पढ्नुहोस
आफू विदेशमा हुँदा अर्कैसँग गएकी पत्नीको हत्या

प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले...

पुरा पढ्नुहोस
बालेनका सल्लाकार सन्तोष गरी रुपन्देही–३ का जनताको घरदैलोमा, एमाले विद्यार्थी नेता भन्छन्–‘तिमी अवसरबादी हौ’

बुटवल । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ...

पुरा पढ्नुहोस
तिलोत्तमाको जानकीनगरबाट सुन चोरी गर्ने बुटवलका ३ युवा पक्राउ

बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका-३ जना युवाहरु पक्राउ परेका छन् । गत २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहनासहित बुटवलका...

पुरा पढ्नुहोस
त्रिवि प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसको नेतृत्वमा डा. देवकोटा

बुटवल- त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस एकाइको नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न अधिवेशनमा निर्वाचित सदस्यहरुमध्येबाट संघको विधानअनुसार निर्वाचन समितिको रोहबरमा बसेको भेलाले सर्वसम्मत निर्णय गर्दै पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो...

पुरा पढ्नुहोस
अध्यक्ष र हाकिमको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्डसम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य...

पुरा पढ्नुहोस
फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण

बुटवल । फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण गरिएको छ । मंगलबार खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीले सम्पन्न भएको ५ करोड ५७ लाखको योजना हस्तान्तरण गरेको हो । आयोजनाबाट बुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
सशक्त बचत तथा ऋण सहकारीकाे बुटवलमा रक्तदान कार्यक्रम

बुटवल । बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो १७ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल...

पुरा पढ्नुहोस