उत्कृष्ठ उद्यमी बने नगद १ लाख पुरस्कार

दायित्वको आयोजानमा तिलोत्तमा नगरपालिकामा जारी ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम’ अन्र्तगत तेस्रो संस्करणको नयाँ उद्यमी छानिने भएका छन् । तिलोत्तमा नगरापलिका भित्र उद्यमी गर्दै आएका साना र मझौला प्रकृतिका उद्यमीहरुको विचमा प्रतिष्पर्धात्मकरुपमा १...

पुरा पढ्नुहोस
मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनी विकास कोष विच सम्झौता

लुम्बिनीमा दानवपात संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषविच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे विच...

पुरा पढ्नुहोस
बुटवलको नयांगाउमा खुल्यो लुम्विनी बिश्वबिद्यालयको सिटी क्याम्पस

लुम्बिनी बौद्ध विश्व विद्यालय अन्र्तगतका पहिलो विस्तारित कलेज लुम्बिनी सिटी क्याम्पस बुटवल-१२ नयाँ गाउँमा शुभारम्भ गरिएको छ। बुद्धिजमका विविध विषयमा पढाई हुदै आएको यो क्याम्पसको औपचारिक रुपमा सोमबार बुधबार गरिएको हो। एक कार्यक्रमका विच नेपाल...

पुरा पढ्नुहोस
कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

कपिलवस्तु — न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन्...

पुरा पढ्नुहोस
विद्युत्तको ७ लाख बक्यौता नतिरेपछि लुम्बिनी प्रदेश सभाको लाईन काटियो

लुम्बिनी प्रदेश सरकारले विद्युत् महशुल नबुझाउँदा प्रदेशसभा ४ घण्टा विद्युत्विहीन हुन पुग्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् महशुल नबुझाउँदा सोमवार ४ घण्टा विद्युत् कटौती भएको हो । सोमवारको बैठक बस्नुअघि विद्युत् प्राधिकरणले प्रदेशसभा भवनको...

पुरा पढ्नुहोस
रूपन्देही प्रहरीले आर्थिक लाभमा हतियारधारीलाई गरायो ‘फरार’

रुपन्देही प्रहरीले मिलमतोमा हातहतियार खरखजना र डाकाचोरीमा संलग्न मुद्दाका अभियुक्तले प्रयोग गरेको भारतीय नम्बर प्लेटको कार छाडेको पाइएको छ । दृष्टिलाई प्राप्त गोप्य विवरणअनुसार प्रहरीले हातहतियार तथा खरखजना मुद्दाका अभियुक्त अभिनाश यादव र डाकाचोरीमा...

पुरा पढ्नुहोस
सञ्चालन कार्यविधि नबन्दै ध्यान केन्द्र चुहिएर आहल, फुटेरै सकिए सम्मेलन केन्द्रका युरिनल

रुपन्देहीको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको ठूला परियोजना उद्घाटन भएको महिनौं बित्दा पनि पूर्ण रूपमा सञ्चालन आउन सकेका छैनन्। बुटवलमा भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र लुम्बिनीमा रहेको ५ हजार क्षमताको ध्यान केन्द्र पूर्ण क्षमतामा...

पुरा पढ्नुहोस
प्रदेश सभामा सांसदहरुको जुहारी, मुख्यमन्त्री गिरी भने बैठकमा गएनन

बुटवल । लुम्बिनीमा झण्डै एक महिनापछि सोमबारबाट प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार पनि बैठक बसेको छ । दुवै बैठकमा मुख्यमन्त्री लिला गिरि अनुपस्थित भएका छन्  । बैठकमा कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री गिरिको...

पुरा पढ्नुहोस
विश्व हिन्दुमहासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु

विश्व हिन्दु महासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम तय गरिएको छ । देशभरबाट १५ सय  बढि प्रतिनीधी पर्यवक्षकहरु रुपन्देहीमा आएका छन् । महासभा...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुस् – बुटवलमा सामुदायिक कुकरहरुको बन्ध्याकरण

बुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण...

पुरा पढ्नुहोस