लुम्बिनी प्रदेश सरकार अल्पमतमा छ । सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएसंगै उनी अल्पमतमा परेका हुन । अब मुख्यमन्त्री लिला गिरी फेरि विश्वासको मत लिने प्रक्रियामा जानुपर्छ । कानुन अनुसार उनी बैशाख ११...
पुरा पढ्नुहोसबुटवल । हिजो शुक्रबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमासञ्चालनको मागगर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिए । र आन्तरिक उडान बन्द गर्ने चेतावनी पनि दिए । धर्ना दिनुको मुख्य कारण थियो, विमानस्थल...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४९ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको छ ।सीआईबीको प्रहरी टोलीले बिहीबार सिंहदरबारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । न्यौपाने बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् । गुल्मीको...
पुरा पढ्नुहोसबुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरेको छ। शुक्रवार युनियनले बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरिएको हो। नेपाली काङ्ग्रेस रुपन्देही...
पुरा पढ्नुहोसबुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालनको अन्तिम तयारी छ । सिद्धार्थ केवलकार कम्पनी द्वारा सञ्चालनमा आउन थालेको केवलकारको ८० प्रतिशत काम सम्पन्न भएको सञ्चालक माधव नेपालले बताए । ‘८० प्रतिशत काम सम्पन्न भएको छ...
पुरा पढ्नुहोसबुटवल। न्यू होराइजन इङलिस् सेकेन्डरी बोर्डिङ स्कूल कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई तथा शुभकामना दिइएको छ । कक्षा ११ का विद्यार्थीले आगामी उज्जवल शैक्षिक भविश्यको कामना गर्दै शुक्रबार टाइगर प्यालेस रिर्सोटका कार्यक्रम गरी...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित भएका छन् । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद १०...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवलबाट राजधानी सरेको विषय अब छलफल गर्न आवश्यक नभएको बताएका छन् । प्रदेशको स्थायी राजधानीले बुटवललाई उछिन्न नसक्ने बताउँदै पौडेलले चिन्ता नलिन व्यवसायीलाई आग्रह गरे । होटल तथा...
पुरा पढ्नुहोसनेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बांकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई...
पुरा पढ्नुहोस









