रुपन्देहीमा सुटिङ प्रतियोगिता शुरु

बुटवल । रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगित शुरु भएको छ । विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको...

पुरा पढ्नुहोस
राजनीतिलाई उद्दोग बनाउनेहरुबाट देश लुटियो – चित्रबहादुर केसी

बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहंदा पनि सत्तामा वस्नेहरु बोल्न नसकेको बताएका छन् । विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफुलाई ठुलो दलको नेता बताउनेहरु मौन बसेको आरोप...

पुरा पढ्नुहोस
बुटवलमा आजदेखि नेपाली जुत्ताघर सञ्चालनमा, शुभारम्भको अवसरमा ४० प्रतिशत सम्म छुट

बुटवल । नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलमा प्रतिष्ठित कम्पनपनीहरुका उत्पादन एकै ठाउँमा पाउनेगरी ‘नेपाली जुत्ता घर’को शुभारम्भ भएको छ । बुटवलको मिलनचोकमा अवस्थित डेल्टा मार्टको पहिलो तल्लामा आजदेखि जुत्ताघर शुभारम्भ भएको हो । जुत्ता...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेशसभा सचिवालयको जिप सिकाउने क्रममा ठोक्कियो

बुटवल। निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्विनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवल स्थीत निवासमा प्रयोग हुदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा...

पुरा पढ्नुहोस
नयाँ बर्षको दिन बुटवलको फूलबारीमा भिडभाड (फोटो फिचर)

नयाँ बर्ष २०८० को पहिलो दिन रुपन्देहीका पर्यटकिय क्षेत्रहरुमा आन्तरिक एवं बाह्य पर्यटकहरुको भिड बढेको छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनी, बनबाटिका, कुञ्जला पार्क, ग्लोवल पिस पार्क, देवदह पाकरी बृक्ष, बुटवल फुलबारी, हिलपार्क, तल्लो सिद्धबाबा...

पुरा पढ्नुहोस
नयाँ वर्षमा रुपन्देहीबाट घुम्न गएका युवाको दोभानको भुतखोला डुबेर मृत्यु

बुटवल । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलामा डुबेर रुपन्देहीका एक युवाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु...

पुरा पढ्नुहोस
सफलताको रहस्य : शिक्षकको गतिलो मेहनत

बुटवल – वि.स.२०७१ सालदेखि लगातार राष्ट्रिय ध्वजासहित पुरस्कृत विद्यालय हो, बुटवलको कालिका मानवज्ञान मावि । जुन अहिले सामुदायिक विद्यालयको शानको रुपमा रहेको छ । विद्यालय सञ्चालनको तौरतरिकाका साथै विद्यालयको असल अभ्यासका लागि एउटा राम्रो...

पुरा पढ्नुहोस
आजदेखि नयाँ वर्ष २०८०, भव्य रुपमा मनाइँदै

आजदेखि नयां बर्ष विक्रम संवत २०८० शुरू भएको छ । नयां बर्ष २०८० को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइंदैछ । नव वर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना...

पुरा पढ्नुहोस
बुटवल, भैरहवामा अब राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु हुँदै

बुटवल । बुटवल, भैरहवा लगाएतका स्थानमा अव राईड सेयरिङ सेवा ‘ट्याव गो’ सञ्चालन हुने भएको छ । काठमाडौंमा प्रधान कार्यालय रहेको ट्याव गो सोलुसन प्रा.लि नेपालले बुटवल, भैरहवामा लगाएतका क्षेत्रमा राईड सेयरिङ सेवा सञ्चालन...

पुरा पढ्नुहोस
सियारीका २५० घरधुरीलाई गाउँ व्लक अन्तरगतको जग्गा पुर्जा बितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्यलक अन्गरगतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरेको छ । नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २...

पुरा पढ्नुहोस